Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

सुनौला हजार दिन भनेको के हो ?

–   गर्भवती भएदेखि शिशु दुई वर्षको हुदासम्मका हजार दिनलाई लक्षित गरि गर्भवती आमाहरुलाई पोषण सम्बन्धमा संचालन गरिएको कार्यक्रम नै सुनौला हजार दिन हो ।
–    यो कार्यक्रम आ.व २०६९/७० बाट सिन्धुलीमा Piloting गरि कार्यक्रको शुरुवात गरिएको हो ।
–    यसवाट गर्भवती महिला र २ वर्ष मूनिका बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् ।
–   यो कार्यक्रम आ.व २०७०-०७१ सम्मा सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, वारा, पर्सा, रौतहट, मकावानपुर, सिन्धुली, रामेछाप, ओखलढंगा, खोटाग र उदयपुरमा लागु भएको छ ।
–    यस कार्यक्रमलाई सङ्घीय मामीला तथा स्थानिय विकास मन्त्रालयले संचालनमा ल्याएको हो  ।


Other Topics

S.N Title Description
1 फोटो पत्रकार दिवस
2 कार्वन व्यापार
3 Career News and Info २०७५ श्रावण १ देखि ३१
4 बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार
5 बिभिन्न जातिका सम्मानसूचक सम्बोधन
6 विग ब्याङ्ग सिद्दान्त भनेको के हो ?
7 सगरमाथाभन्दा पहिले
8 Career News and Info कार्तिक ११, २०७४
9 क्यूरियोसिटीको मंगल ग्रह अवतरण
10 साईबर आक्रमण भनेको के हो ?
Please login to view more important topics.