Notice

बिश्व बजार पहुचमा नेपाल सर्वोच्च तेस्रोमा

विश्व आथिर्क मञ्च (WEF)द्वारा हालै प्रकाशित ‘विश्वव्यापी व्यापार सबलीकरण प्रतिवेदन–ग्लोबल इनएवलिङ ट्रेड रिपोर्ट–२०१४ का अनुसार अन्तर्राष्ट्रिय बजार पहुचमा नेपाल विश्वकै उत्कृष्ट तीन स्थानमा रहेको छ । सो प्रतिबेदनका अनुसार कम्बोडिया र चिलीपछि नेपाल तेस्रो स्थानमा रहेको छ । विश्वका १ सय ३८ देशमा गरिएको उक्त अध्ययनमा WEF ले हरेक देशलाई न्यूनतम १ र अधिकतम ७ अंकका आधारमा मूल्यांकन गरेको थियो । जसमा नेपाल समग्रमा भने ७ मा ३ अंकसहित १ सय १६ औ स्थानमा परेको छ । विश्वव्यापी प्रतिस्पर्धी क्षमता, व्यापारका आधारभूत सञ्जाल, आपूति श्रृखला र औद्योगिक पारवहन साझेदारी आदि यस अध्ययनका आधार हुन । जसलाई आधार मानेर अध्ययन प्रतिवेदन तयार पारेको बताएको छ ।


Other Topics

S.N Title Description
1 विश्वकै अग्लो स्थानको नेसनल पार्क
2 गोल्ड ईटीएफ भनेको के हो ?
3 भारतको मंगल ग्रह यात्रा
4 राष्ट्रिय अभिलेखालयबाट पुरातात्विक पुस्तकका गाता चोरी
5 Career News and Info असार ३, २०७४
6 कृषि गणना २०६८
7 नेपालसरकारको बजेटकासाथ पेश हुने विधेयकहरु
8 मोति पुरस्कार २०७०
9 मूल्य अभिवृद्धि करमा थ्रेसहाेल्ड भनेको के हो ?
10 Career News and Info असार २९, २०७४
Please login to view more important topics.