Monday 8th of March 2021
कुनै पनि संस्था, निकाय वा कार्यालयको आर्थिक कारोबारको विषयसँग सम्बन्धित कागजातहरुको स्वतन्त्र, निश्पक्ष एवं उद्देश्यमूलक रुपमा गरिने परीक्षण नै लेखापरीक्षण हो ।
अवधारणाः
- ल्याटिन भाषाको Audire शब्दबाट उत्पत्ति भएको,
- Audire को अर्थ To Hear भन्ने हुन्छ ।
- लेखा सम्बन्धमा केही कुरा सुन्नु, सो हो वा होइन भनी जाँच्नेसम्मका कार्यहरु यसमा पर्दछन् ।
- वैदिककालमा समेत लेखापरीक्षणको चर्चा ।
- कौटिल्यको समयमा पनि यस सम्बन्धी व्यवस्था भएको पाइने ।
- आधुनिक लेखा परीक्षणको विकास अठारौं शताब्दीमा भएको ।
S.N | Title | Description |
---|---|---|
1 | व्यवस्थापिका संसद् अन्तर्गतका विषयगत समितिहरु | |
2 | सातौ गणतन्त्र दिवस | |
3 | Career News and Info चैत्र २१, २०७३ | |
4 | Career News and Info वैशाख २०, २०७४ | |
5 | Career News and Info असार २२, २०७४ | |
6 | नेपालका सरकारी निकायलाई पहिलो पटक आइ एस ओ प्रदान | |
7 | निर्वाचन लोकतन्त्रको मेरुदण्ड कसरी ? | |
8 | आ.व. ०७४/७५ को बजेटका राजस्व नीतिका उद्देश्यहरु | |
9 | वित्तीय स्वायत्तताका अभ्यास | |
10 | Career News and Info जेठ ११, २०७४ | |
Please login to view more important topics. |