Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

Meditation (ध्यान) भनेको के हो ?

आफ्नो दिमाग तथा मनको शुद्धिका लागि गरीने एक प्रकारको क्रिया हो । यसले मनको रुपान्तरण, मनको नियन्त्रण र मनलाई विकार (खरावी) मुक्त गर्न सहयोग गर्दछ । ध्यान धेरै किसिमका हुन्छन् । विशुद्द परम्परागत ध्यान, विपत्स्याना ध्यान, क्रियाशिल ध्यान (Dynamic Meditation) आदि  । तर ध्यानका विधि धेरै भए पनि सबैको लक्ष्य मनको नियन्त्रण, मनको रुपान्तरण र ज्ञानप्रप्तिमा केन्द्रित हुनु हो ।


Other Topics

S.N Title Description
1 Borstal School (वोर्सटल स्कूल)
2 नेपालको विकासक्षेत्र, अञ्चल, जिल्लाहरूको सदरमुकाम
3 पिसकोर
4 ICC (International Cricket Council)
5 Career News and Info जेठ १२, २०७४
6 हिग्स बोसोन
7 विश्वकप फुटवल २०१४ मा वितरित विभिन्न अवार्डहरू
8 Career News and Info जेठ २२, २०७४
9 एक गाउँ एक उत्पादन बारेमा लेख्नुहोस ।
10 नेपालको दोस्रो पूर्ण कुम्भ महोत्सब
Please login to view more important topics.