Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

हवाइ सेवा सम्बन्धी विविध जानकारी

-    नेपालमा पहिलोपटक विमान अवतरण २००६ वैशाख १० मा भएको हो उक्त विमान भारतको थियो ।
-    नेपालको पहिलो निजी क्षेत्रबाट सञ्चालन भएको वायुसेवा नेपाल एयरवेज हो ।
-    नेपालबाट पहिलो अन्तराष्ट्रिय उडान काठमाण्डौं पटना भएको हो ।
-    काठमाण्डौंबाट उडेको ईण्डियन एयरलाइन्सको विमान २०६५ पौष ९ गते अपहरणमा परेको थियो ।
-    नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला सोलुखुम्बु हो जहाँ ४ वटा विमानस्थल छन् ।
-    ICAO को स्थापना सन् १९४६ डिसेम्बर ७ मा भएको हो भने नेपाल ICAO को सदस्य सन् १९६० मा भएको हो ।
-    हालसम्म नेपालले (सन् २०१४) हवाई सम्झौता गरेका मुलुकहरुको संख्या ३९ छ ।
-    नेपाल वायुसेवा निगमको स्थापना सन् १९५८ जुलाईमा Royal Nepal Airlines Corporation (RNAC) को नामबाट भएको थियो ।


Other Topics

S.N Title Description
1 नेपाल मानव विकास प्रतिवेदन २०१४
2 स्मार्ट चालक अनुमतिपत्र
3 सन् २०१४ मा सर्वाधिक मूल्यवान ब्राण्डहरु
4 म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?
5 २०७० सालका नइ प्रकासनका वितरित विभिन्न पुरस्कारहरु
6 नेपालले UNO का बिभिन्न निकायमा सदस्यता लिएको मिति
7 सेल्फी अभियान
8 होटेल तथा रेष्टुरेन्टको गुणस्तर स्टिकर टाँसी निर्धारण
9 लदी ( कोशी ) पूजा
10 उर्लदो सय करोड अभियान 'वान बिलियन राइजिङ'
Please login to view more important topics.