Notice

१२ औं तेन्जिङ एभरेष्ट म्याराथनका प्रतियोगिता

-   १२ औं तेन्जिङ हिलारी एभरेष्ट म्याराथन प्रतियोगिताको उपाधि ओखलढुंगाका सुदीप कुलुङले हात पारेका छन् ।
-    उनले १ सय ३५ धावकलाई पछि पार्दै ४२ किलोमिटर दुरी ३ घण्टा ५२ मिनेट ९ सेकेण्डमा पार गरेका थिए ।
-    सुदीपले २०११ मा पनि प्रथम स्थान  हासिल गरेकोमा यो दोस्रो पटक विजय हासील गरेका हुन् ।
-    यस प्रतियोगितामा नेपाली सेनाका भीमबहादुर गुरुङ दोस्रो र नाम्चे युवा क्लबका सुमन कुलुङले तेस्रो स्थान हासिल गरेका छन् ।
-    त्यसैगरी ९६ विदेशी र ३९ नेपाली धावक सहभागी ‘खुल्ला विदेशी दौडमा पोल्याण्डका रोबर्ट सेलेस्की प्रथम भएका छन् ।
-    २२ किलोमिटर ‘हाफ म्याराथन तर्फ अष्ट्रेलियन धावक कार्ल डेमिडले जितेका छन् ।
-    यस प्रतियोगितामा नेपाल सहित २४ देशका १५७ धावक सहभागी थिए ।
 


Other Topics

S.N Title Description
1 जनसंख्याको आधारमा विश्वका प्रमुख १० ठूला शहरहरु
2 संविधानमा पहिलो संशोधन
3 योजनाबद्ध बिकासको अवधारणा र चालु योजना
4 मोटरवाइक टुरिजम भनेको के हो ?
5 Dynamic Meditation (गतिशिल ध्यान)
6 Career News and Info चैत्र २४, २०७३
7 न्यायिक पुनराबलोकन
8 चार शहीद सम्बन्धी जानकारी
9 Career News and Info चैत्र २३, २०७३
10 आजको खबर – ७५
Please login to view more important topics.