Notice

सातौ गणतन्त्र दिवस

-   २०७१ जेठ १५ गते सातौ गणतन्त्र दिवस मनाइएको छ ।
-   गणतन्त्र दिवसका उपलक्ष्यमा राष्ट्रपति डा. रामवरण यादवले समाजका विभिन्न क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याउने ३०३ जना महानुभावलाई मानपदवी अलङकार र पदक प्रदान गर्नु भयो ।
-    पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई (मरणोपरान्त) नेपाल रत्नद्वारा सम्मान ।
-    पूर्व उप–प्रधानमन्त्री शैलजा आचार्य (मरणोपरान्त), पूर्व मन्त्री भिम बहादुर तामाङ (मरणोपरान्त) र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई महा उज्वल राष्ट्रदीप (प्रथम श्रेणी) प्रदान गरिएको ।


Other Topics

S.N Title Description
1 Career News and Info श्रावण १०, २०७४
2 कर तथा गैरकर राजस्व
3 Cardinal, Ordinal and Nominal Numbers
4 Career News and Info चैत्र २२, २०७३
5 वाई–म्याक्स
6 कुलिङ ब्रेक भनेको के हो ?
7 अभिलेख व्यवस्थापन भनेको के हो ?
8 Deemed Export भनेको के हो ?
9 नेपालमा पाइने अल्लो बारे जानकारी
10 नागरिक समाज परिचय
Please login to view more important topics.