Saturday 16th of January 2021
- त्रिमूर्ति निकेतनद्वारा आयोजित विश्व नारी नेपाली साहित्य सम्मेलन २०७१–२–१६ देखि १७ गते सम्म काठमाडौंमा सम्पन्न भएको छ ।
- कार्यक्रममा डा. वानीरा गिरीलाई नेपाली साहित्यका विश्व नारी रत्न घोषणा गरी पाँच लाख रुपैयाँ प्रदान एवं प्रधानमन्त्री शुसिल कोइरालाका साथ रथयात्रा गराइएको ।
- कार्यक्रममा पाँच महादेश, २० राष्ट्र र नेपालका १४ अञ्चलको गरी ३ सय महिला साहित्यकार सहभागी थिए ।
- नेपाली नारी साहित्य देश देशावरमा प्रवर्द्धन गर्न पाँच बुदे घोषणा पत्र जारी गरेको छ ।
- सम्मेलनमा प्राप्त २० राष्ट्रका कार्यपत्रमध्ये उत्कृष्ट लेखनका लागि भारतकी प्रा. डा. पुष्प शर्मा, सम्मेलनको उत्कृष्ट अञ्चल मध्येबाट राप्तीकी गायत्री घर्ती मगर, उत्कृष्ट संगठन र सृजनाकार मध्येबाट बाबा बस्नेत र ललिता दोषीलाई नगद सहित त्रिमूर्ति पुरस्कार प्रदान गरिएको थियो ।
- समापनको क्रममा ३२ जनालाई विश्व नारी नेपाली साहित्य सम्मान २ सय ५८ जनालाई विश्वनारी नेपाली साहित्य पदक, २६ जना पुरुष स्रष्टालाई त्रिमूर्ति पदक र २७ जनालाई त्रिमूर्ति सेवा पदक दिइएको थियो ।
S.N | Title | Description |
---|---|---|
1 | Career News and Info जेठ १८, २०७४ | |
2 | लेखा प्रणाली | |
3 | Career News and Info भाद्र १३, २०७४ | |
4 | Career News and Info वैशाख १६, २०७५ | |
5 | उत्कृष्ट निवन्ध लेखन पुरस्कार | |
6 | नेपाल सरकारद्धारा गरीएको मुक्त कमैयाको वर्गीकरण | |
7 | सेभाक | |
8 | चौथो विक्स सम्मेलन भारतको नयाँ दिल्लीमा | |
9 | झमकलाई लैनसिंह बाङ्देल पुरस्कार | |
10 | Career News and Info श्रावण २५, २०७४ | |
Please login to view more important topics. |