Notice

असंलग्न आन्दोलन

-   विश्वमा कुनै पनि सैनिक गुटबन्दीमा नलागी पञ्चशीलको आधारमा स्वतन्त्र परराष्ट्र नीति संचालन गर्ने उद्धेश्यले यस असंलग्न आन्दोलन (Non Alligned Movement -NAM) को स्थापना सेप्टेम्बर १९६१ मा भएको हो ।
-  सन् १९५५ मा इण्डोनेशियाको वाङडुङमा भएको ऐतिहासिक सम्मेलनपछि नै तेस्रो शाक्तिको रुपमा असंलग्न आन्दोलनको जन्म भएको हो ।
    हालसम्म सम्पन्न असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन

कतिअौ भएको मिति देश/ठाउँ
प्रथम सन् १९६१ सेप्टेम्वर वेल्ग्रेड (युगोस्लाभिया)
द्धित्तिय सन् १९६४ सेप्टेम्वर कायरो (इजिप्ट)
तेस्रो सन् १९७० सेप्टेम्वर जिम्वावे (लुसाका)
चौथो सन् १९७३ सेप्टेम्वर आल्जियर्स ( अल्जेरिया)
पाँचौ सन् १९७६ अगस्ट कोलम्बो (श्रीलंका)
छैठौ सन् १९७९ सेप्टेम्वर हवाना (क्युवा)
सातौं सन् १९८३ मार्च नयाँदिल्ली (भारत)
आठौं सन् १९८७ सेप्टेम्वर हरारे (जिम्बाब्बे)
नवौ सन् १९८९ सेप्टेम्वर वेल्ग्रेड (युगोस्लाभिया)
दशौ सन् १९९२ सेप्टेम्वर जाकर्ता (इण्डोनेशिया)
एघारौ सन् १९९५ अक्टोवर  कार्टागेना (कोलम्बिया)
बाहौ सन् १९९८ सेप्टेम्वर डर्विन (दक्षिण अफ्रिका)
तेहौ सन् २००३ फेब्रुअरी क्वाललाम्पुर (मलेशिया)
चौधौ सन् २००७ सेप्टेम्वर हभाना (क्यूवा)
पन्धौ सन् २००९ जुलाई इजिप्ट
सोहौ  सन् २०१२ अगस्ट तेहरान (इरान)
सत्रौं सन् २०१६ सेप्टेम्बर १७ र १८ माग्राता (भेनेजुएला)

                            
                   


Other Topics

S.N Title Description
1 नेपालमा रहेका मध्यवर्ती क्षेत्रहरू
2 साईबर आक्रमण भनेको के हो ?
3 हेल्लो स्वास्थ्य
4 संगिना वैद्य १५ लाख रुपैयाँ सहित सम्मानित:
5 नेपालमा नागरिक चेतना/शिक्षाका प्रमुख समस्याहरु
6 चार शहीद सम्बन्धी जानकारी
7 नेपालका कति सार्वजनिक संस्थान कुन क्षेत्रमा पर्छन्
8 नेपालसरकारको बजेटकासाथ पेश हुने विधेयकहरु
9 अख्तियार दुरूपयोग अ.आयोगको काम, कर्तव्य र अधिकार
10 “म्याराथन टक शो” सम्पन्न
Please login to view more important topics.