Monday 18th of January 2021
राजस्व र व्ययको अनुमानले सरकारी बजेटलाई बुझाउँछ अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा व्यवस्थापिका संसदसमक्ष देहायका कुराहरु समेत खुलाई वार्षिक अनुमान पेश गर्नुपर्नेछ (धारा ९३)
(क) राजस्वको अनुमान
(ख) सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकमहरु
(ग) विनियोजन ऐनद्वारा व्यय हुने आवश्यक रकमहरु
यसरी अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याएको रकम र सोको लक्ष्य हासिल भए नभएको सम्बन्धमा त्यसको विवरण समेत पेश गर्नुपर्दछ ।
S.N | Title | Description |
---|---|---|
1 | उर्लदो सय करोड अभियान 'वान बिलियन राइजिङ' | |
2 | केही नेपाली कृतिहरुको नाम तथा तिनका लेखक | |
3 | सिंचाइको स्रोत (कृषि गणना २०६८को आधारमा) | |
4 | गरिबी भनेको के हो ? नेपालमा गरिबीको अवस्था | |
5 | सुनौला हजार दिन भनेको के हो ? | |
6 | UNO का अंगहरु | |
7 | बर्तमान राष्ट्रियगान | |
8 | Career News and Info भाद्र १५, २०७४ | |
9 | राजस्व प्रशासन | |
10 | Career News and Info भाद्र १, २०७४ | |
Please login to view more important topics. |