Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

पल्सर स्पोर्टस अवार्ड २०७०

-  नेपाली खेलकुदकै बहुचर्चित पल्सर स्पोर्टस अवार्ड २०७० जेठ १९, २०७१ मा घोषणा गरिएको छ ।
-  नौ विद्यामा प्रदान गरिने यो पुरस्कारको ४ विद्यमा क्रिकेटले बाजी मारेको छ ।
-  वंगलादेशमा पहिलोपल्ट ट्वान्टी–२० वल्र्डकप खेलेको नेपाली टिम यस वर्ष टिम अफ द इयर चुनिएको छ ।
-  कप्तान पारस खड्का उत्कृष्ट पुरुष खेलाडी घोषीत भएका छन्, उनले यसपटक सहित तेस्रो पटक यो अवार्ड प्राप्त गरेका हुन् ।
                                       पल्सर स्पोर्टस अवार्ड २०७० का विजेता

सि.न प्राप्त अवार्ड ब्यक्ति
उत्कृष्ट पुरुष खेलाडी कप्तान पारस खड्का
उत्कृष्ट प्रशिक्षक पुबुद भेषवाकर (क्रिकेट)
विशेष आवार्ड शरद भेषवाकर
महिला वर्ष खेलाडी जुडोकी सुनीता बोहरा
लोकप्रिय वर्ष खेलाडी सरस्वती चौधरी (भलिबल)
युवा वर्ष खेलाडी विमल घर्तिमगर
पारा एथलिट अवार्ड तेक्वान्दोका यादव कुँवर
सर्वाधिक सफल
पल्सर स्पोर्टस अवाड
पारस खड्का
लाइफ टाइम अचिभमेन्ट अवार्ड वैकुण्ठ मानन्धर (एथलेटिक्स)

     


Other Topics

S.N Title Description
1 निजामती सेवा दिवस
2 सरकारी संस्थानहरूको विनिवेश, खारेजी र विघटन
3 शीतकालिन ओलम्पिक (हिउँदे ओलम्पिक) को जानकारी
4 सेल्फी अभियान
5 नेपाल सरकारको वर्तमान प्रशासनिक संरचना र..........
6 लेखापरीक्षण
7 नेपालको परराष्ट्र नीतिका सिद्धान्तहरु
8 Career News and Info श्रावण ४, २०७४
9 Career News and Info श्रावण १०, २०७४
10 रोवोट ओलम्पिक भनेको के हो ?
Please login to view more important topics.