Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

विश्वकप ट्रफी नेपालमा

-    वल्र्ड टुरका क्रममा विश्वकप फुटबलको आधिकारिक ट्रफी सन् २०१३ डिसेम्बर २१ मा पहिलो पटक नेपाल ल्याइएको हो ।
-    रियो दि जेनेरियोबाट सुरु भएको टुर २ सय ६७ दिनको यात्रामा विश्वका ८८ देशको भ्रमण पुरा गर्ने कार्यक्रम थियो ।
-    टुरका क्रममा विश्वकप विजेता खेलाडी र सम्बन्धित देशका राष्ट्र प्रमुखले मात्र ट्रफी छुन पाउने फिफाको नियमअनुसार नेपालका राष्ट्रपति रामवरण यादवले यसलाई छोएका छन् ।
-    डा. रामवरण यादव विश्वकप ट्रफी छुने पहिलो नेपाली हुन् ।
-    विश्वकपको ट्रफीमा सन् १९७४ पछिका विश्वकप विजेता देशहरुको नामहरु उल्लेख गरिएको छ ।
-    विश्वकप ट्रफी १८ क्यारेट सुनबाट बनाइएको ३६.८ सेन्टिमिटर उचाँइ तथा ६ किलो १ सय ७५ ग्रामको छ ।


Other Topics

S.N Title Description
1 नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुका कारणहरु
2 Career News and Info असार ५, २०७४
3 राजस्व स्रेस्ता/लेखा प्रणाली
4 नेपाल सरकारले हालै खरिद/विक्री गर्ने विदेशी मुद्रा
5 Goal Line Technology (GLT) भनेको के हो ?
6 Career News and Info भाद्र ७, २०७४
7 चिकित्सकहरुको परामर्श शुल्क
8 व्रोकर मोडुल भनेको के हो ?
9 समावेशीकरण
10 विश्वका दश ठूला राष्ट्रहरु(क्षेत्रफलको आधरमा)
Please login to view more important topics.