Notice

नेपाल मानव विकास प्रतिवेदन २०१४

सन् २०१४ मे १५ मा सार्वजनिक गरिएको नेपाल मानव विकास प्रतिवेदनका मुख्य कुराहरु यस प्रकार छन् ।
-    मानव विकास सूचकांकमा एकलाई पूर्णाक मानिन्छ भने शिक्षा, स्वास्थ्य, प्रतिब्यक्ति आयजस्ता विषयका तथ्यांक केलाएर यूएनडीपीले मानव विकास सूचकांक सन् १९८९ देखि प्रकाशित गर्दै आएको छ ।
-    संयुक्त राष्ट्रसंघका सहायक महासचिव हाओलिङ सु र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोबिन्दराज पोखरेलले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन ।
-    नेपालीको औसत प्रतिब्यक्ति आय १ हजार १सय ६० डलर ।
-    प्रतिब्यक्ति आयका आधारमा काठमाडौं सबैभन्दा सम्पन्न जिल्लाका रुपमा चित्रित गरेको छ भने सबैभन्दा न्यून बाजुरा जिल्ला रहेको ।
-    प्रतिवेदनले थकाली सबैभन्दा आम्दानी गर्ने जातिमा राखेको छ भने सबैभन्दा उन्नत जातिका रुपमा नेवार समुदाय छ ।
-    मानव विकस सूचकांकमा काठमाडौंलाई (०.६३२ अंक) सबैभन्दा राम्रो र सबैभन्दा कमजोर मुगु (०.३६४ अंक) छ ।
-    भौगोलिक रुपमा पहाडी क्षेत्रको मानव विकास सूचकांक सबैभन्दा राम्रो (०.५२ अंक) तराइको ०.४६८ र हिमालको ०.४४ अंक कायम छ ।

 नेपाल मानव विकास सूचकांक २०१४ अनुसार उच्च र न्यून मानव विकास भएका जिल्लाहरु

सि.न उच्च सि.न न्यून
काठमाडौं (०.६३२) बाजुरा (०.३६४)
ललितपुर (०.६०१) बझाङ (०.३६५)
कास्की (०.५७६) कालीकोट(०.३७४)
भक्तपुर (०.५६३) हुम्ला (०.३७६)
मनाङ (०.५६८) अछाम (०.३७८)

 


Other Topics

S.N Title Description
1 Career News and Info श्रावण १, २०७४
2 Career News and Info श्रावण ४, २०७४
3 अर्वपतिको सूची र नेपालका बिनोद चौधरी
4 Career News and Info भाद्र २७, २०७४
5 Career News and Info चैत्र ३, २०७३
6 त्रिमुर्ति पुरस्कार प्रदान
7 वाई–म्याक्स
8 व्यवस्थापन सूचना प्रणाली (MIS)
9 Career News and Info चैत्र २, २०७३
10 नेपालका हिमालहरू
Please login to view more important topics.