Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

भण्डारखाल पर्व

वि.सं. १९०३ कात्तिक १२ गते रानी राज्यलक्ष्मी, राजा राजेन्द्र र भारदारहरुले कोतपर्वबाट सत्तामा आएका जङ्गबहादुर राणालाई बगैंचामा भोजमा निम्त्याई विष प्रयोग गरेर मार्ने षड्यन्त्र रचेका थिए तर पण्डित विजयराजले यो षड्यन्त्रको पोल बताएपछि जङ्गबहादुरले चार पल्टनद्वारा भण्डारखाल बगैंचा घेर्न लगाई २३ जना भारदारको हत्या गर्नुको साथै अन्य धेरैलाई कैद गर्न सफल भए  । रानीले निर्वासित जीवन बिताउन पर्‍यो ।  यसरी जङ्गबहादुरका विपक्षी सखाप पार्न उपयोग भएको हत्याकाण्डलाई भण्डारखाल पर्व भनिन्छ ।


Other Topics

S.N Title Description
1 Career News and Info वैशाख १७, २०७४
2 जनसंख्याको आधारमा विश्वका प्रमुख १० ठूला शहरहरु
3 युसिमास
4 मलाला दिवस
5 शीतकालिन ओलम्पिक (हिउँदे ओलम्पिक) को जानकारी
6 Career News and Info असार ९, २०७४
7 Career News and Info असार ३०, २०७४
8 Career News and Info असार २१, २०७४
9 भारतको २९ औं राज्य तेलंगना
10 Career News and Info जेठ १४, २०७४
Please login to view more important topics.