Notice

सेल्फी अभियान

-  संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (यूएनएफपीए) ले युवाको समस्या समाधान गर्न मोबाइलबाट आफ्नो तस्वीर आफै खिचेर पठाउने गरी शुरु गरेको अभियान नै सेल्फी अभियान हो ।
-   विकास योजनाका लागि जनसंख्याको संचार भन्ने नाराका साथ वि.सं. २०७१ जेष्ठ २२ देखि २४ सम्म काठमाडौंमा सम्पन्न भएको तिनदिने राष्ट्रिय जनसंख्या सम्मेलनका अवसरमा यूएनएफपीए नेपाल स्थित प्रतिनिधि जुलिया भलिसीले आफ्नो र कार्यक्रमका सहभागीको तस्विर लिएर अभीयानको सुरुवात गरेकी हुन् ।
-   युवाले भोगीरहेको समस्या र जीवनयापनका अप्ठ्यारा तस्विर मोबाइल  मार्फत कैद गर्ने अभियान संसार मै पहिलोपटक नेपालबाट शुरु भएको हो ।
-  युवाका यी समस्यासहितको तस्वीर यूएनएफपीए को वेभसाइटमा संग्रहित हुनेछन् भने तस्वीरले दिएका सन्देशका आधारमा युवाका समस्या समाधान गर्ने तयारी गरिएको छ ।


Other Topics

S.N Title Description
1 चिकित्सकहरुको परामर्श शुल्क
2 Career News and Info श्रावण १०, २०७४
3 Kharidar Model Exam Set - 2
4 UNO का अंगहरु
5 Career News and Info वैशाख २०, २०७४
6 Kharidar Model Exam Set - 1
7 रोवोट ओलम्पिक भनेको के हो ?
8 एशियाली पूर्वाधार लगानी बैंक
9 Career News and Info चैत्र २८, २०७३
10 वान वेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर
Please login to view more important topics.