Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

कमैया प्रथा

आफ्नो आवश्यकता पुरा गर्न आफ्नो जग्गा जमिन, धन सम्पत्ती साहुकहाँ बन्धक राखी ऋण लिने र उक्त ऋण चुक्ता नगर्दासम्म साहुकै घरमा बस्ने प्रथालाई कमैया प्रथा भनिन्छ । यसरी साहुकै घरमा बसी गरिएको परिश्रम वा श्रमको मूल्य (पारिश्रमिक) प्राप्त हुदैन र लिइएको रूपैयाको व्याज पनि तिर्नु नपर्ने प्रचलन छ । यो प्रथा कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा पाउन सकिन्छ । यो प्रथा २०५७/०४/०२ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले अन्त्य गरेको हो । तथापि कमैयाको स्थिति सुधार नहुनाले अझै यो प्रथा चलन चल्तीमा छ ।
 


Other Topics

S.N Title Description
1 अभिलेख व्यवस्थापन भन्नाले के बुझिन्छ ?
2 संविधानसभा अन्तर्गतका ५ वटा समितिहरु
3 क्षेत्रफलका आधारमा ६ ठूला/ साना जिल्लाहरू
4 नेपालमा पाइने बाजाहरु
5 लेखा प्रणाली
6 विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम
7 साईबर आक्रमण भनेको के हो ?
8 ईपीएस टपिक भनेको के हो ?
9 नागरिक समाज परिचय
10 Career News and Info जेठ ४, २०७४
Please login to view more important topics.