Wednesday 3rd of March 2021
आफ्नो आवश्यकता पुरा गर्न आफ्नो जग्गा जमिन, धन सम्पत्ती साहुकहाँ बन्धक राखी ऋण लिने र उक्त ऋण चुक्ता नगर्दासम्म साहुकै घरमा बस्ने प्रथालाई कमैया प्रथा भनिन्छ । यसरी साहुकै घरमा बसी गरिएको परिश्रम वा श्रमको मूल्य (पारिश्रमिक) प्राप्त हुदैन र लिइएको रूपैयाको व्याज पनि तिर्नु नपर्ने प्रचलन छ । यो प्रथा कैलाली, कञ्चनपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत लगायतका जिल्लामा पाउन सकिन्छ । यो प्रथा २०५७/०४/०२ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले अन्त्य गरेको हो । तथापि कमैयाको स्थिति सुधार नहुनाले अझै यो प्रथा चलन चल्तीमा छ ।
S.N | Title | Description |
---|---|---|
1 | युरेनियम के हो ? | |
2 | फ्रान्समा पासाङ्ग ल्हामु सडक | |
3 | निजामती सेवा दिवस | |
4 | अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन | |
5 | Career News and Info भाद्र २३, २०७४ | |
6 | Career News and Info वैशाख २२, २०७४ | |
7 | कृषि गणना २०६८ | |
8 | Career News and Info भाद्र २६, २०७४ | |
9 | कृषि गणना २०६८ अनुसार को हो त कृषक ? | |
10 | डिजिटल डिभाइड | |
Please login to view more important topics. |