Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

प्रजनन स्वास्थ्यमा भिजन २०२०

 -   विश्वभर २०१३ अप्रिल २२ मा सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार भन्ने नाराका साथ भिजन २०२० सार्वजनिक गरिएको हो ।
-    यो अन्तराष्ट्रिय परिवार नियोजन महासंघ (आइपीएफ) को सहयोगमा विश्वका १५० देशमा शुरु भएको हो ।
-   यस भिजन २०२० अभियानमा सन् २०२० सम्ममा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई प्राथमिकताको रुपमा पार्ने गरी राष्ट्रिय ढाँचाको कार्य  योजना तयार पार्ने स्वास्थ्य अधिकारमा पहुच पुग्ने लक्ष्य लिइएको छ ।
-    नेपालमा नेपाल परिवार नियोजन संघले औपचारिक कार्यक्रम गरी दशवटा प्रतिवद्धताका साथ भिजन २०२० शुरुवात गरेको छ ।


Other Topics

S.N Title Description
1 Career News and Info असार २१, २०७४
2 एनपीएल क्रिकेट प्रतियोगिता
3 Career News and Info श्रावण १२, २०७४
4 Career News and Info वैशाख २४, २०७४
5 Career News and Info जेठ २४, २०७४
6 कुन आकारको राष्ट्रिय झन्डा कसको र कहाँको लागि ?
7 Career News and Info चैत्र १५, २०७३
8 क्षेत्रफलका आधारमा विश्वका ५ ठूला र साना मुलुकहरु
9 ओटिसी बजार
10 समुद्री अाँधीकाे नामाकरण कसरी हुन्छ ?
Please login to view more important topics.