Notice

सेभाक

-    दक्षिण एसियाली क्षेत्रमा बालबालिका माथि हुने हिंसाविरुद्ध संयुक्त रुपमा कार्य गर्नका लागि स्थापना गरिएको संस्थाको नाम सेभाक (दक्षिण एसियाली प्रयास) हो ।
-    सार्क क्षेत्रका आठवटै देशहरु आफगानिस्तान, नेपाल, बंगलादेश, भुटान, पाकिस्तान, भारत, माल्दिभ्स र श्रीलंकाको अन्त रक्षेत्रीय र अन्तर सरकारी संस्थाको रुपमा रहेको सेभाकले नागरिक समाज संगको साझेदारीमा कार्य गर्दछ ।

-  सार्क क्षेत्रका बालबालीकाविरुद्ध हुने सबै प्रकारको हिंसा, बेचविखन वा आेसारपसार तथा बालश्रमजस्ता विषयलाई केन्द्रविन्दुमा राखेर यसले आफ्ना अभियान र गतिविधि सन्चालन गरिरहेको छ ।
-    यस संस्थाको स्थायी सचिवालय नेपालको काठमाडौंमा छ ।
 


Other Topics

S.N Title Description
1 मोटरवाइक टुरिजम भनेको के हो ?
2 १६ औं असंलग्न राष्ट्रहरुको सम्मेलन इरानमा
3 हेलो पैसा भनेको के हो ?
4 Career News and Info असार २६, २०७४
5 अन्तर्राष्ट्रिय सिमसार सम्मेलन
6 नेपाल मानव विकास प्रतिवेदन २०१४
7 राष्ट्रिय प्रतिभा पुरस्कार २०७०
8 Career News and Info वैशाख ११, २०७४
9 खाद्य सुरक्षाको अवधारणा
10 धेरै र थोरै जनघनत्व हुने ५ जिल्लाहरु
Please login to view more important topics.