Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

Bitcoin भनेको के हो ?

यो एक भुक्तानी प्रणाली हो जसले कुनै पनि कारोवारका लागि रकम भुक्तानीको ब्यवस्था गर्दछ । यो प्रणालीलाई सन् २००९मा  Satoshi Nakamoto ले पहिलो पटक परिचय गराएका थिए । कम्प्यूटर सफ्टवेयरमा आधारित यो प्रबिधिबाट हुने कारोवारलाई कुनै केन्द्रीय वैकले नियन्त्रण गर्दैन । यसको नियन्त्रणका लागि एक Public Ledger को परिकल्पना गरिएको छ ।  यसलाई कुनै पनि ब्यक्तिले अर्को ब्यक्तिलाई हस्तान्तरण गर्न सक्छ । यसलाई Digital Cash भनेर पनि चिनिन्छ । कम्प्युटर तथा इन्टरनेट प्रबिधिको बढ्दो बिकासले हालको मुद्रा प्रणालीलाई प्रतिस्थापन गरी सो को स्थानमा Bitcoin लाई स्थापित गर्ने अनुमान गर्न सकिन्छ । 

 


Other Topics

S.N Title Description
1 अपरेशन जलकुम्भी
2 गुड फर पेमेन्ट चेक(Good for Payment Cheque)
3 Zero. Net Aid (जीरी नेट एड)
4 असंलग्न आन्दोलन
5 साईबर आक्रमण भनेको के हो ?
6 नइ खरा पुरस्कार
7 सिंचाइको स्रोत (कृषि गणना २०६८को आधारमा)
8 ईपीआई २०१४
9 सेल्फी अभियान
10 बन्दी प्रत्यक्षीकरण (Habeas Corpus ) भनेको के हो ?
Please login to view more important topics.