Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

Goal Line Technology (GLT) भनेको के हो ?

गोलपोष्टमा बल छिरी गोल भए नभएको पत्ता लगाइ यस सम्बन्धी विवाद कम गर्न तर्जुमा गरिएको इलेक्ट्रोनिक पद्दतीलाई नै गोललाइन टेक्नोलोजी भनिन्छ । जस अनुसार गोल पोष्टमा बलको अवस्था अध्ययन गर्नका लागि अत्याधुनिक क्यामेराहरु जडान गरिन्छ र सो क्यामेराले पत्तालगाएको निष्कर्षको आधारमा रेफ्रिको नाडीमा बाधिएको घडीआकारको यन्त्रमा गोल भए वा नभएको संकेत हुन्छ । यसैको आधारमा गोल भएको निष्कर्ष गरिन्छ । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटवलदेखि यो प्रबिधिको प्रयोग शुरु गरिएको छ । यसपूर्व रेफ्रीको ब्याक्तिगत Jugement को आधारमा गोलको निर्णय हुँदा बिभिन्न समयमा विवाद समेत हुने गरेको छ ।


Other Topics

S.N Title Description
1 सरकारद्वारा क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी
2 मेड इन नेपाल :
3 विश्वका केही देशहरुको नृत्यकला
4 कार्वन व्यापार
5 मेयर वसाल्ट
6 Career News and Info श्रावण ३०, २०७४
7 आङछिरिङलाई अन्तर्राष्ट्रिय सम्मान
8 संसारकै लामो सामुन्द्रिक पुल
9 नेपालमा स्वास्थ्य विमा
10 क्यूरियोसिटीको मंगल ग्रह अवतरण
Please login to view more important topics.