Notice

नागरिक समाज परिचय

प्रत्यक्ष रुपमा शासनमा सहभागी हुने राजनैतिक दलहरु, सरकारी कर्मचारीहरु र उद्योग व्यवसायीहरु भन्दा छुट्टै पहिचान भएको स्वतन्त्र वृद्धिजिवीहरु, स्थानीय समाजसेवीहरु, सेवामा समर्पित संघ–संस्थाहरु, स्थानीयस्तरमा गठन भएका उपभोक्ता समितिहरु आदिको समूह नै नागरिक समाज हो । वास्तविक रुपमा भन्नु पर्दा नागरिक समाज भनेको प्रजातन्त्र प्रति प्रतिवद्ध, मानव अधिकारका हिमायती, राजनीतिमा प्रत्यक्ष संलग्नता नभएको, अग्रगामी सुधारको पक्षपाति, राजनीतिक पार्टी, सरकार र संस्थाहरुलाई सही मार्गदर्शन गर्न अग्रसर आफैमा सचेत र निष्ठावान समूह हो । नागरिक समाजलाई सभ्य समाज पनि भनिन्छ ।


Other Topics

S.N Title Description
1 Living Together भनेको के हो ?
2 नेपालमा विभिन्न आधारमा वनहरुको विभाजन
3 Career News and Info असार १०, २०७४
4 बौद्ध धर्म सम्बन्धी महत्वपूर्ण जानकारी
5 ईपीआई २०१४
6 एफएटीएफ को निगरानी सूचीबाट नेपाल हटेको
7 नेपालमा बाघ संख्या
8 Career News and Info चैत्र २७, २०७३
9 बिश्व बजार पहुचमा नेपाल सर्वोच्च तेस्रोमा
10 चन्द्रमाको यात्रा अब व्यवसायिक
Please login to view more important topics.