Notice

बायोमेट्रिक प्रणाली भनेको के हो ?

यो एक मानवीय पहिचानका लागि प्रयोग गरीने प्रणाली जसले बायोलोजिकल तत्वको  परीक्षणका आधारमा मानिस वा अन्य जैविक तत्वको पहिचान गर्दछ । DNA, Finger Print, Blood Test, Voice Record आदि यस प्रणालीका आधार हुन् । यो परीक्षणको प्रयोग हाम्रो दैनिक जीवन देखि प्रशासनिक,प्राविधि क्षेत्र आदिमा प्रयोग हुँदै आएको छ । परम्परागत रुपमा ल्याप्चे सहिछापको प्रयोग,रक्त परीक्षणको आधारमा नाता सम्बन्ध कायम हुने वा अपराध पत्ता लाग्ने,अफिसमा Thumb system (Electronic Attendance System) आदि यस प्रणालीका उदाहरण हुन् । हाल बैदेशिक रोजगारको क्षेत्रमा यो प्रणालीको प्रयोगको चर्चा चलेको छ ।


Other Topics

S.N Title Description
1 पल्सर स्पोर्टस अवार्ड २०७०
2 नयाँ नेपाल कोष
3 नेपाल सरकारले हालै खरिद/विक्री गर्ने विदेशी मुद्रा
4 चुनावी मन्त्री परिषद २०६९
5 नेपालको पहिलो यान्त्रिक पुल
6 Career News and Info अाश्विन ८, २०७४
7 MPOS PINless Recharge सेवा
8 नेपाल सरकारको २०७१/१/२५ अनुसार थप गरिएका नगरपालिका
9 गुरिल्ला ट्रेक
10 परमाणु सुरक्षा सम्बन्धी सम्मेलन
Please login to view more important topics.