Notice

कृषि गणना २०६८

-    सिन्धुपाल्चोकको चौतारामा सार्वजनिक,
-    खाद्यान्न बालि उत्पादनमा पहिलो मोरङ र दोस्रो झापा,
-    धानबालि उत्पादनमा पहिलो मोरङ र दोस्रो झापा,
-    कूल खेतियोग्य जमिन मध्ये सिंचित ५३.१२ प्रतिशत,
-    सवैभन्दा बढी सिंचीत क्षेत्र बारा र दोस्रोमा रौतहट रहेका छन् ।
-    कोशेवालीमा सवैभन्दा बढी दाङ र दोस्रोमा सिराहा
-    तेलहनमा सवैभन्दा बढी दाङ दोस्रोमा नवलपरासी रहेका छन् ।
-    नगदे वालीमा सवैभन्दा बढी सर्लाही र दोस्रोमा सुनसरी रहेको छ ।
-    तरकारी मा पहिलो इलाम र दोस्रो झापा ।
-    आफ्नै कृषि उपजले खान पुग्ने कृषक परिवार ४४ प्रतिशत र खान नपुग्ने कृषक परिवार ५६ प्रतिशत रहेको छ ।
-    खाद्य अपर्याप्तता पूर्तिका लागि ६८ प्रतिशतले स्वदेशमा,१२ प्रतिशतले अन्य जिल्लामा र २ प्रतिशतले पेन्सनको भरमा रहनु परेको ।


Other Topics

S.N Title Description
1 उर्लदो सय करोड अभियान
2 List of Miss Nepal
3 धरौटी स्रेस्ता प्रणाली
4 भिट्याक्स भनेको के हो ?
5 नेपाल सरकारले हालै खरिद/विक्री गर्ने विदेशी मुद्रा
6 संविधान सभा निर्वाचनको खर्चको सीमा निर्धारण
7 सुनौला हजार दिन भनेको के हो ?
8 सगरमाथाभन्दा पहिले
9 कमैया प्रथा
10 चासोक तङनाम / न्वागी
Please login to view more important topics.