Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

युरेनियम के हो ?

-   युरेनियम एक किसिमको धातु हो जसको प्रयोग बढी रुपमा दुई किसिमले गरेको पाइन्छ ,इन्धनका रुपमा र पारमाणपिक हतियार निर्माणमा ।
-   युरेनियम बाट बिजुली उत्पादन पनि गर्ने गरेको पाइन्छ ।
-   युरेनियम चट्टानमा हुन्छ र यो कहिलेकाँही देखिने र नदेखिने रुपमा हुन्छ । कुन चट्टानमा युरेनियम छ भनेर रेडियोधर्मी विकिरणमार्फत थाहा पाउन सकिन्छ ।
-   यसको पारमाणिक भार २३८.०२८९ amu  हुन्छ भने यो विशेषगरी अक्साइड फर्ममा हुन्छ ।
-   नेपालमा मुस्ताङको लोमाङथाङमा ठूलो क्षेत्रफलमा युरेनियम खानीको सम्भावना देखिएको छ ।


Other Topics

S.N Title Description
1 गरिबी भनेको के हो ? नेपालमा गरिबीको अवस्था
2 Career News and Info भाद्र १४, २०७४
3 लैङ्गिक समानता र लैङ्गिक समता
4 के हो एटीए कार्नेट ?
5 यार्सागुम्बा
6 बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पारित
7 केन्द्र, प्रदेश र स्थानीय निकायका आर्थिक अधिकारहरु
8 आँधी नामाकरण समूह
9 Career News and Info चैत्र २५, २०७३
10 आजको खबर–१७
Please login to view more important topics.