Monday 8th of March 2021
मानिसको मृत्यु पश्चात आश्रृतलाई वा निर्धारित समयसम्म प्रिमियम तिरे पश्चात विमित बाट निश्चित पारिमाणमा रकम तथा सुविधाहरु दिने गरि विमक र विमित वीच भएको सम्झौता नै जीवन विमा हो । यसले विमित ब्यक्ति जिवीत छँदा तोकिएको समयसम्म प्रिमियम तिरीरहनु पर्ने र सो पश्चात निधारित अंकको विमा रकम भुक्तनी पाईन्छ । तर विमितको मृत्यु पश्चात भने आश्रृतलाई निर्धारित विमा अंकको पूरै रकम जुनसुकै समयमा मृत्यु भए पनि भुक्तानी दिइन्छ । राष्ट्रिय विमासंस्थान, नेशनल लाइफ इन्सोरेन्स कं. आदि जीवन विमा कम्पनी हुन् । निर्जीव वस्तु, मेशीन, भवन, साधन आदिको सुरक्षार्थ गरिने विमा निर्जीवन विमा हो । वित्तीय जोखिम वढी हुने अवस्थामा धनिले वस्तुको विमा गर्छ र सो को क्षतिमा विमा कम्पनीले क्षतिपूर्ति दिन्छ ।
विमितको स्वास्थ्य सम्बन्धी जोखिम वहन गर्न गरिने विमा स्वास्थ्य विमा हो । नेपालमा नेपाल सरकारले स्वास्थ्य विमाको नीति आगाडी सारेको छ । यसमा विमितवाट निश्चित शुल्क लिईन्छ र विमितलाई स्वास्थ्य समस्या भएमा विमा कोषबाट निजको उपचारको ग्यारेटी गरिन्छ ।
S.N | Title | Description |
---|---|---|
1 | Meditation (ध्यान) भनेको के हो ? | |
2 | Career News and Info असार ५, २०७४ | |
3 | Career News and Info चैत्र २, २०७३ | |
4 | Career News and Info श्रावण २५, २०७४ | |
5 | आर्थिक कुटनीति भनेको के हो ? | |
6 | एकद्वार विज्ञापन नीति पारित | |
7 | नेपाल राजपत्रका भागहरु | |
8 | नेपाल सरकारद्धारा गरीएको मुक्त कमैयाको वर्गीकरण | |
9 | प्लाष्टिक झोला व्यवस्थापनमा 5-R | |
10 | बालस्ट्रीट कब्जा आन्दोलन | |
Please login to view more important topics. |