Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

Living Together भनेको के हो ?

यो एक यस्तो अवस्था हो जसमा विवाह पूर्व नै केटा र केटी एक अर्कोसंगै बस्छन्,एक अर्कोका अनुभव योजना तथा विचार साटासाट गर्छन । पश्चिमी सम्भता अनुसार विबाह पूर्व एक अर्कोलाई जान्नका लागि यो एक विशिष्ट मौका पनि हो  । तर पूर्वीय सभ्यता तथा संस्कृति अनुसार यो बर्जित छ । विबाह पूर्वको यस्तो वसाइ वा गैर पति,पत्नी वीचको यस्तो सम्बन्धलाई पूर्विय सभ्यताले अवान्छित मानेको छ । तथापी औपचारिक वा अनौपचारिक रुपमा यो संस्कारले सवैतिर प्रभाव भने विस्तार गर्दैछ ।


Other Topics

S.N Title Description
1 Career News and Info जेठ ३०, २०७४
2 जग्गाको वर्गिकरण
3 Career News and Info वैशाख १०, २०७५
4 Career News and Info श्रावण २६, २०७४
5 “म्याराथन टक शो” सम्पन्न
6 Career News and Info श्रावण १२, २०७४
7 मुखिया प्रणाली
8 कृषि गणना २०६८
9 'फुड एक्सचेन्ज कार्यक्रम' के हो ?
10 विश्वका प्रमुख अग्ला झरनाहरू
Please login to view more important topics.