Notice

२००७ साल अघिको नेपालको शिक्षा प्रणाली

२००७ साल अगाडी नेपालको शिक्षा प्रणालीको खासै विकास नभएपनि त्यस समयमा तीन (३) थरी शिक्षा प्रणाली प्रचलनमा रहेको पाइन्छ ।
क)परम्परागत संस्कृत शिक्षा
ख)आधुनिक अंग्रेजी शिक्षा,
ग)निजामती शिक्षाः निजामती कर्मचारी हुनका लागि चार पास गरेको हुनु पर्ने ब्यवस्था सहितको निजामती शिक्षाको ब्यवस्था थियो । जस अनुसार १) नेपाल श्रेष्ता ब्यवस्थापनमा दक्षता,२) लेखा तथा गणित सम्बन्धी जानकारी,३) लेखाइ कार्यमा निपूर्णता,४) कानुनका विषयमा दक्षता  ।
 


Other Topics

S.N Title Description
1 BIPPA भन्नाले के बुझिन्छ ?
2 मौलिक हक र तिनका प्रकारहरु
3 ३६ औं राष्ट्रिय शिक्षा दिवस
4 Career News and Info चैत्र २५, २०७३
5 Members of security Council
6 सञ्चित कोष
7 Career News and Info चैत्र २३, २०७३
8 विस्केट जात्रा
9 Career News and Info वैशाख ३०,२०७५
10 बायोमेट्रिक प्रणाली भनेको के हो ?
Please login to view more important topics.