Notice

मोटरवाइक टुरिजम भनेको के हो ?

मोटरवाइक मार्फत पर्यटकलाई मनोरन्जन दिइ बिभिन्न स्थान घुमाउने,साहसिक यात्राको अनुभव दिने कार्य नै मोटरवाइक टुरिजम हो । नेपालमा यो सेवाको औपचारिक शुरुवात गर्ने कार्य हिमालयन इन्फिल्डर्स कम्पनीले शुरु गरेको हो ।  हाल यस कम्पनीले पर्यटकलाई मोटरसाइकल मार्फत नै नेपाल भित्र र बाहिर(इन्डिया,ल्लासा तिब्वत तथा भूटानका विभिन्न स्थानमा) घुमाउन लैजान्छन्


Other Topics

S.N Title Description
1 गरीवी निवारण कोषले स्थापना गर्‍यो गरिवी निवारण पत्रकारिता पुरस्कार
2 नेपालमा पाइने अल्लो बारे जानकारी
3 Career News and Info जेठ २९, २०७४
4 ISO भनेको के हो ?
5 Career News and Info जेठ २३, २०७४
6 Career News and Info वैशाख १५, २०७४
7 ३६ औं राष्ट्रिय शिक्षा दिवस
8 Career News and Info भाद्र ६, २०७४
9 एउटा किताब साक्षरता अभियान –२०१५
10 नेपाल मानव विकास प्रतिवेदन २०१४
Please login to view more important topics.