Notice

कृषि गणना २०६८ अनुसार को हो त कृषक ?

कृषि गणना २०६८ ले हिमाल र पहाडको जिल्लामा कम्तिमा चार आना, तराइमा आठ धुर जग्गामा खेती गरेको र एक गाई वा भैसी, कम्तीमा पाँचवटा भेडा–बाख्रा, सुगुर–बङगुरजस्ता चौपाया र चल्ला र माउ गरी कम्तीमा २० वटासम्म हाँस तथा कुखुरा पालेको व्यक्तिलाई कृषक भनी परिभाषित गरेको छ।


Other Topics

S.N Title Description
1 उर्लदो सय करोड अभियान 'वान बिलियन राइजिङ'
2 सगरमाथाभन्दा पहिले
3 नेपालमा नागरिक चेतना/शिक्षाका प्रमुख समस्याहरु
4 विश्व नारी नेपाली साहित्य सम्मेलनले मनोनित साहित्यिक दुत
5 नेपालका हिमालहरू
6 Career News and Info असार २६, २०७४
7 Career News and Info २०७५ श्रावण १ देखि ३१
8 Meditation (ध्यान) भनेको के हो ?
9 ICC मा टेष्ट राष्ट्रको मान्यता पाउने राष्ट्रहरु
10 Career News and Info असार १४, २०७४
Please login to view more important topics.