Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपालमा स्वास्थ्य विमा

    नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सक्रियतामा मुलुकका ३ जिल्लामा स्वास्थ्य विमा कार्यक्रम संचालनमा आउने भएको छ । आगामी आर्थिक बर्ष २०७१।०७२ बाट शुरु गरिने यो कार्यक्रम प्रथम चरणमा ३ जिल्लाहरु इलाम,बाग्लुङ्ग र कैलालीमा संचालन हुनेछ । स्वास्थ्य विमाको लागि विमित परिवारले प्रतिबर्ष रु ५०० बुझाउने छ । सो बापत निजलाई स्वास्थ्योपचार खर्च भुक्तानी गरिनेछ । त्यसका लागि प्रति ५ जनासम्मको परिवारको लागि ५०,००० सम्म, प्रति ७ जनासम्मको परिवारका लागि ७५,००० सम्म र सो भन्दा बढी संख्याको परिवारका लागि रु १,००,००० सम्मको स्वास्थ्य उपचारको खर्च ब्यहोरिनेछ । शुरुमा यो खर्च धान्नका लागि सरकारी अनुदान, संस्थागत सहयोग आवश्यक  परे पनि पछि विमाको प्रिमियमबाट उपचार खर्च धान्न सकिने हुँदा स्वास्थोपचारका लागि सरकारको अवौं लगानी बचत हुने अपेक्षा गरिएको छ ।


Other Topics

S.N Title Description
1 आर्थिक विकासमा बिभिन्न क्षेत्रको भूमिका
2 JITCO
3 नेपालमा सुशासनका क्षेत्रमा देखिएका चुनौतीहरु
4 नेपाल राजपत्रका भागहरु
5 वाई म्याक्स के हो ?
6 PM10 के हो ?
7 Career News and Info जेठ २४, २०७४
8 विदेशी लगानीकर्तालाई ५ वर्षे भिषा
9 अन्तर्राष्ट्रिय साहित्य कला सम्मेलन
10 झमकलाई लैनसिंह बाङ्देल पुरस्कार
Please login to view more important topics.