Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

विकास योजना भन्नाले के बुझिन्छ ?

  मुलुकको आर्थिक  सामाजिक विकासका लागि सीमित साधनको अधिकतम उपयोग गरी निश्चित अवधिमा निर्दिष्ट उद्देश्य हासिल गर्ने नियोजित रणनीतिलाई योजना भनिन्छ । योजना बजेट, स्रोत र साधनलाई दिशानिर्देश गर्ने मार्गदर्शक दस्तावेज पनि हो । यस अर्थले विकास योजनामा निश्चित उद्देश्य, लक्ष्य, लगानी गर्ने योजना, समय, नीति, रणनीति र प्राथमिकताका क्षेत्रहरू तोकिएको हुन्छ र राष्ट्रमा उपलब्ध सम्पूर्ण साधनको आधारमा के कस्ता विकास निर्माणका कार्यहरू सञ्चालन गर्ने भन्ने खाका अग्रिम रूपमा नै तोकिएको हुन्छ । यस्तो विकास योजनाको प्रयोग  रसियाले सन् १९२८ मा गरी योजनावद्ध विकासको प्रारम्भ गरेको थियो ।


Other Topics

S.N Title Description
1 २०१४ को विश्वकप फुटवलसम्ममा सर्वाधिक गोल गर्ने
2 Career News and Info वैशाख २०, २०७४
3 Career News and Info भाद्र १३, २०७४
4 Career News and Info असार ११, २०७४
5 नेपालका राष्ट्रिय पहिचानहरु
6 घोडे जात्राको बारेमा जानकारी
7 मेयर वसाल्ट
8 लदी ( कोशी ) पूजा
9 देशको आर्थिक विकासमा जैविक विविधताले खेल्ने भूमिका
10 के हो एटीए कार्नेट ?
Please login to view more important topics.