Friday 26th of February 2021
मुलुकको आर्थिक सामाजिक विकासका लागि सीमित साधनको अधिकतम उपयोग गरी निश्चित अवधिमा निर्दिष्ट उद्देश्य हासिल गर्ने नियोजित रणनीतिलाई योजना भनिन्छ । योजना बजेट, स्रोत र साधनलाई दिशानिर्देश गर्ने मार्गदर्शक दस्तावेज पनि हो । यस अर्थले विकास योजनामा निश्चित उद्देश्य, लक्ष्य, लगानी गर्ने योजना, समय, नीति, रणनीति र प्राथमिकताका क्षेत्रहरू तोकिएको हुन्छ र राष्ट्रमा उपलब्ध सम्पूर्ण साधनको आधारमा के कस्ता विकास निर्माणका कार्यहरू सञ्चालन गर्ने भन्ने खाका अग्रिम रूपमा नै तोकिएको हुन्छ । यस्तो विकास योजनाको प्रयोग रसियाले सन् १९२८ मा गरी योजनावद्ध विकासको प्रारम्भ गरेको थियो ।
S.N | Title | Description |
---|---|---|
1 | नेपालको हालसम्म BIPPA सम्झौता गरिसकेको देश | |
2 | Career News and Info पाैष ३, २०७४ | |
3 | चन्द्रनिघण्टु | |
4 | नेपालको परराष्ट्र नीतिका सिद्धान्तहरु | |
5 | रेन स्याडो (Rain Shadow) सम्बन्धी जानकारी | |
6 | गोरखापत्र ११४ औँ वर्षमा | |
7 | सार्क खाद्य भण्डारः– | |
8 | नयाँ नेपाल निमार्ण कोष स्थापना | |
9 | नेपालका राष्ट्रिय पहिचानहरु | |
10 | सार्क खाद्य भण्डार सम्बन्धमा | |
Please login to view more important topics. |