Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

चुरे वातावरण संरक्षण क्षेत्र घोषणा

 सरकारले चुरे क्षेत्रलाई संबेदनशिल र जोखिमपूर्ण क्षेत्र घोषणा गर्दै यसको दोहन रोक्न चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गरेको छ ।
-   यस क्षेत्रले इलाम देखि कन्चनपूर सम्म ३६ जिल्ला को १२.८० प्रतिशत क्षेत्रफल ओगटेको छ ।
-  सरकारले वातावरण संरक्षण ऐन २०५३ को  दफा १० को उपदफा १ मा वातावरणीय दृष्टिले अति संवेदनशिल ठहर गरिएको क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा  गर्न सक्ने ब्यवस्था अनुसार चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गरेको हो भने निकासी पैठारी नियन्त्रण ऐन २०१३ को आधारमा श्रावण १,२०७१ देखि ढुङ्गागिट्टि वालुवा निकाल्न र निकासी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ   ।
-   पूर्व सचिव रामेश्वर खनालको अध्यक्षतामा अधिकार सम्पन्न राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति गठन गरिएको ।


Other Topics

S.N Title Description
1 शहरी विकासका लागि लगानी गर्न ५ आधार तय
2 नयाँ नगरपालिका घोषणा
3 सातौ गणतन्त्र दिवस
4 बर्डफ्लु
5 संसारकै लामो सामुन्द्रिक पुल
6 Career News and Info भाद्र ७, २०७४
7 एक गाउँ एक उत्पादन बारेमा लेख्नुहोस ।
8 बन्दी प्रत्यक्षीकरण (Habeas Corpus ) भनेको के हो ?
9 वाई–म्याक्स
10 सिंचाइको स्रोत (कृषि गणना २०६८को आधारमा)
Please login to view more important topics.