Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

प्रशिद्ध वैज्ञानिक लुई पास्चर (Louis Pasteur)

   Do not put forward anything that you cannot prove by experiementation भन्ने महान् भनाई राख्ने  वैज्ञानिक लुई पाश्चरको जन्म २७ डिसेम्बर १८२२ मा फ्रान्सको डोलजरामा भएका लुई पास्चरका ५ सन्तानहरु मध्ये ३ सन्तानहरु सरुवा रोगबाट निधन भएपछि सरुवा रोगकै अनुसन्धान गरी निदानका उपाय खोज्ने क्रममा विभिन्न रोगका विरुद्ध खोपको आविश्कार गरेका थिए । सन् १८९५ मा मृत्यु भएका पाश्चरले आफ्नो ७३ वर्षे कार्यकालमा गरेका अध्ययन अनुसन्धानका क्षेत्रहरु यस प्रकार छन्
-    तरल पदार्थमा उत्पन्न हुने जीवाणुहरु मार्ने पद्धतिसँग सम्बन्धित विधि–पाश्चराइजेसन पद्धतिको आविष्कार,
-    रेशम कीराको रोगको नियन्त्रण, ठेउला, हैजा, रेविज, क्षयरोग (TB) जस्ता संक्रामक रोग विरुद्धका खोपको आविष्कार
-    अक्सिजन विनाको श्वासप्रश्वासको रुपFormentation प्रकृयाको आधारमा Germ theory को विकास,
-  Chemistry, Crystallography,Optics तथा Molecular Symmentry जस्ता विधाहरुलाई संयोजन गरी क्तभचभयअजझष्कतचथ विधाको विकास सन् १८६१ मा ७० वर्ष उमेर आसपास भिक्टोरिया प्रदान गरिएका पाश्चरको निधन १८९५ सेप्टेम्बर २८ मा भएको थियो ।


Other Topics

S.N Title Description
1 नेपालका प्रमुख केहि झरना/घाटि र भञ्जाङहरु
2 दसौं औद्योगिक गणना
3 Career News and Info जेठ ४, २०७४
4 वाई–म्याक्स
5 Career News and Info असार १, २०७४
6 नेपालमा प्रयोगमा रहेको लेखा /स्रेस्ता प्रणाली
7 नेपालको पाँचौं ठूलो वाणिज्य बैंक एनआईसी एशिया बैंक
8 आर्थिक कुटनीति भनेको के हो ?
9 जी.एन.एस.एस. प्रविधि
10 नेपालको शान्ति क्षेत्र प्रस्तावलाई समर्थन गर्ने ५ प्रथम राष्ट्रहरुको नाम
Please login to view more important topics.