Notice

“म्याराथन टक शो”

  गिनिज बुकमा रेकर्ड गर्न विश्वकै सबैभन्दा लामो समयसम्म भएको अन्तवार्तालाई म्याराथुन टक शो भनेर चिनिन्छ ।  टेलिभिजन इतिहासमै पहिलो पटक नेपालमा न्युज–२४ टेलिभिजनले २०६९ चैत्र २९ गते विहान १०:३६ बजेदेखि शुरु “म्याराथन टक शो” २०६९ चैत्र ३१ गते राती १०:३६ बजे सम्पन्न भएको थियो । रवी लामिछानेद्वारा सञ्चालित र वेलकम इभेन्ट म्यानेजमेन्टद्वारा व्यवस्थित यो अन्तवार्ता नेपालमा जन्मेका विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल सम्बन्धी भ्रम चिर्ने विषयमा केन्द्रित थियो । यसको ब्यवस्थापन पक्षलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले सबैभन्दा लामो टक शो गरेकोमा प्रमाणपत्र समेत प्रदान गरेको छ ।


Other Topics

S.N Title Description
1 Career News and Info चैत्र ९, २०७३
2 Career News and Info अाश्विन १, २०७४
3 Career News and Info श्रावण १७, २०७४
4 नेपाल सरकारले तर्जुमा गरेका मापदन्डहरु
5 क्लाउड सिडिङ (Cloud Sheeding) भनेको के हो ?
6 Career News and Info श्रावण २, २०७४
7 के हो Black Box ?
8 रेन स्याडो (Rain Shadow) सम्बन्धी जानकारी
9 वन ऐन, २०४९ ले गरेको वनसम्बन्धी विभाजन
10 काठमाण्डौं हेटौंडा शुरुङ्ग मार्ग निर्माण सम्झौता
Please login to view more important topics.