Thursday 4th of March 2021
मानिस भएको नाताले प्रत्येक व्यक्तिलाई दिइने विश्वव्यापी अधिकार र उत्मुक्तिहरुलाई मानव अधिकार भनिन्छ । मानिसको नैसर्गिक स्वभावमा आधारित यी अधिकारहरु प्राकृतिक अधिकार र समूहगत र राज्यले प्रदान गर्ने अधिकारभन्दा ठूलो मानिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९४८ मा जारी गरेको विश्वव्यापी घोषणापत्रको ३० वटा धाराहरुमा व्यवस्थित हक अधिकार मानव अधिकार हो । राज्यले आफ्ना नागरिकलाई प्रदान गर्ने हक मौलिक हक हो । यस्ता हक राज्यले दिलाउनु पर्ने र नागरिकका त्यस्ता हक हनन हुन गएमा अदालतमार्फत व्यक्तिले क्षतिपूर्ति सहितफिर्ता गराउन सक्ने हुन्छ । त्यस्ता हक संविधानमा मौलिकहरुको रुपमै व्यवस्थित गरिएको हुन्छ ।
S.N | Title | Description |
---|---|---|
1 | गुड फर पेमेन्ट चेक(Good for Payment Cheque) | |
2 | Career News and Info असार ३०, २०७४ | |
3 | JITCO | |
4 | सन् २०१४ मा सर्वाधिक मूल्यवान ब्राण्डहरु | |
5 | सञ्चित कोष | |
6 | Career News and Info जेठ ३०, २०७४ | |
7 | Career News and Info असार २३, २०७४ | |
8 | एउटा किताब साक्षरता अभियान –२०१५ | |
9 | नेपालसँग दोहोरो कर मुक्ति सम्झौता भएका देशहरु | |
10 | नेपाल मानव विकास प्रतिवेदन २०१४ | |
Please login to view more important topics. |