.....Loading

लोक सेवा गाइड

लोक सेवा गाइड Career Counseling Center द्वारा संचालन गरिएको एक जानकारीमूलक वेवसाइट हो । यसको अबधारणा बिकास देखि हालको अबस्थासम्म ल्याइपुर्‍याउनमा निजामती सेवाका बिज्ञहरुको राय,सुझाव र सल्लाहको अहं भूमीका रहेको छ ।

अरु थप जानकारीको लागि एसमा क्लिक गर्नुस

Member Login

Lost your password?

Not a member yet? Sign Up!

Lok Sewa Guide
NOTICE
२०७४ जेष्ठ १३ गते संचालन हुन गैरहेको खरिदार प्रथम चरणको लाई लक्षित गरी पाठ्यक्रम अनुसारका नमूना प्रश्न सेटहरु तयार गरी परीक्षार्थीहरुको अभ्यासका लागि लोक सेवा गाइड डट कम (करीयर काउन्सिलिङ्ग सेन्टर प्रा.लि.)ले आफ्नो वेभ पेज www.loksewaguide.com मार्फत पाठकहरु समक्ष प्रस्तुत गरेको छ । प्रस्तुत प्रश्नसेटहरु हालका लागि निःशुल्क रुपमा उपलब्ध छन् ।   New Year Offer/Free Package नयाँ बर्ष २०७४ को उपहार स्वरुप पाठक महानुभावहरु समक्ष यो New Year Offer उपलब्ध छ । लोक सेवा आयोग लगायत कुनै पनि प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहनुभएका पाठकहरुले www.loksewaguide.com मा आफूलाई मिल्दो प्याकेज आफै छनौट गरी निःशुल्क रुपमा यो सुबिधा लिन सक्नुहुने ब्यहोरा सहर्ष अनुरोध गर्दछौं । यस सम्बन्धमा विस्तृत जानकारीका लागि करीयर काउन्सिलिङ्ग सेन्टर प्रा=लि= सामाखुसी, रानीवारी, काठमाण्डौ फोन नं ०१–४३५३३७६ इमेलः loksewaguide@gmail.com   करीयर काउन्सिलिङ्ग सेन्टर प्रा.लि.द्वारा निर्माण गरी संचालन गरिएको मोवाइल एप सेवा गुगल एप स्टोरमा उपलब्ध छ ।   

Welcome to नायब सुब्बा-प्रथम पत्र

Login To Buy Package

करीयर काउन्सिलिङ्ग सेन्टरको नायब सुब्बा (प्रथम पत्र) मा यहाँलाई हार्दिक स्वागत गर्दछौं । यो प्याकेज लोकसेवा आयोगकाे संशाेधित नयाँ पाठ्यक्रम अनुसार राजपत्र अनंकित प्रथम श्रेणी प्रथम पत्र (प्रथम चरण) काे परीक्षालाई लक्षित गरी तयार पारिएको छ । यस पत्रबाट पूर्ण रुपमा वस्तुगत प्रश्नहरु सोधिने हुँदा वस्तुगत रुपमा नै प्रश्नोत्तर प्रस्तुत गरिएको छ । १०० पूर्णाङ्कको पत्रमा ४० अंक आईक्यू (General Mental Ability Test) का लागि र ६० अंक समान्यज्ञान+सामाजिक अध्ययनका लागि छुट्याइएको छ ।  परीक्षा समय ४५ मिनेटकाे हुने यस परीक्षामा बस्तुगत प्रश्न सेटहरु अध्ययन तथा प्राक्टिस गर्नका लागि राखिएकाे छ भने तत् तत् शिर्षकहरुकाे बिस्तृत अध्ययनका लागि बिषयगत सामग्री पनि साथमा राखिएकाे छ । 

सेवा सशुल्क भएता पनि यसमा भएकाे बिषयबस्तु, प्रस्तुतिकरण तरिका र यसकाे गुणस्तरियताकाे परीक्षण पश्चात मात्र शुल्क भुक्तानी गर्न अनुराेध गर्दछाै‌ं । थप कुनै समस्या भएमा वा जानकारी चाहिएमा loksewaguide@gmail.com मा इमेल गर्नुहुन वा ०१४३५३३७६ मा सम्पर्क गर्नुहुन अनुराेध गर्दछाैं । 

यो सेवा लिनका लागि User Name र Password Entry गरिएपछि तपाईले तलको Objective वा Subjective Topics मध्ये कुनैमा Click गर्नुपर्नेछ । तत् पश्चात तपाईको स्क्रीनमा नायब सुब्बा(प्रथम पत्र)को पाठ्यक्रम अनुसारका शिर्षक, उप शिर्षक तथा प्रश्नहरु देखा पर्नेछन् । अाफ्नाे रुची र आवश्यकतानुसारका शिर्षक तथा उपशिर्षकमा Click गरी अत्याधिक लाभ लिनुहोस् । 

Old/Possible Questions

Subjective Content

Objective Content

S. N. Topic Title
  1. 1
  2. 2
  3. 3