.....Loading

लोक सेवा गाइड

लोक सेवा गाइड Career Counseling Center द्वारा संचालन गरिएको एक जानकारीमूलक वेवसाइट हो । यसको अबधारणा बिकास देखि हालको अबस्थासम्म ल्याइपुर्‍याउनमा निजामती सेवाका बिज्ञहरुको राय,सुझाव र सल्लाहको अहं भूमीका रहेको छ ।

अरु थप जानकारीको लागि एसमा क्लिक गर्नुस

Member Login

Lost your password?

Not a member yet? Sign Up!

Lok Sewa Guide
NOTICE
विभिन्न सेवाका राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा साे सरह (अप्राविधिक) पदहरुको वढुवा सूचनाका साथै खुला र समावेशी प्रतियोगिताको विज्ञापन । कृपया विज्ञापन डाउनलोड गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला (२०७३।०९।२७) http://www.loksewaguide.com/downloads.html  विभिन्न सेवाका राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा साे सरह (अप्राविधिक) पदहरुको वढुवा सूचनाका साथै खुला र समावेशी प्रतियोगिताको विज्ञापन   

Welcome to खरिदार् प्रथम पत्र (Rs350)

Login To Buy Package

क्यारियर काउन्सिलिङ्ग सेन्टरको खरिदारको साथीमा यहाँलाई हार्दिक स्वागत गर्दछौं । यो प्याकेज लोकसेवा आयोगको पाठ्यक्रम अनुसार राजपत्र अनंकित द्वितीय श्रेणी प्रथमपत्रको परीक्षालाई लक्षित गरी तयार पारिएको छ । यस पत्रबाट पूर्ण रुपमा वस्तुगत प्रश्नहरु सोधिने हुँदा वस्तुगत रुपमा नै प्रश्नोत्तर प्रस्तुत गरिएको छ । १०० पूर्णाङ्कको पत्रमा ३० अंक आईक्यू का लागि र ७० अंक समान्यज्ञान+सामाजिक अध्ययनका लागि छुट्याइएको छ । यो सेवा लिनका लागि User Name र Password Entry गरिएपछि तपाईंले तलको Objective Topics मा Click गर्नुपर्नेछ । तत् पश्चात तपाईको स्क्रीनमा खरिदार प्रथम पत्रको पाठ्यक्रम अनुसारका शिर्षकहरु देखा पर्नेछन् । उक्त शिर्षक भित्रको आवश्यक उपशिर्षकमा Click गरी अत्याधिक लाभ लिनुहोस् ।

Old/Possible Questions

Subjective Content

Objective Content

S. N. Topic Title
  1. 1
  2. 2