.....Loading

लोक सेवा गाइड

लोक सेवा गाइड Career Counseling Center द्वारा संचालन गरिएको एक जानकारीमूलक वेवसाइट हो । यसको अबधारणा बिकास देखि हालको अबस्थासम्म ल्याइपुर्‍याउनमा निजामती सेवाका बिज्ञहरुको राय,सुझाव र सल्लाहको अहं भूमीका रहेको छ ।

अरु थप जानकारीको लागि एसमा क्लिक गर्नुस

Member Login

Lost your password?

Not a member yet? Sign Up!

Lok Sewa Guide
NOTICE

Welcome to खरिदार दोस्रो पत्र (Rs350)

Login To Buy Package

क्यारियर काउन्सिलिङ्ग सेन्टरको खरिदार दोस्रो पत्रमा यहाँलाई हार्दिक स्वागत गर्दछौं । यो प्याकेज लोकसेवा आयोगको पाठ्यक्रम अनुसार राजपत्र अनंकित द्वितीय श्रेणी, दोस्रो पत्रका परीक्षालाई लक्षित गरी तयार पारिएको छ । यस पत्रबाट पूर्ण रुपमा वस्तुगत प्रश्नहरु सोधिने हुँदा वस्तुगत रुपमा नै प्रश्नोत्तर प्रस्तुत गरिएका छन् । १०० पूणांकको पत्रमा ५० अंक विज्ञानका लागि र ५० अंक गणित अध्ययनका लागि छुट्याइएको छ । यो सेवा लिनका लागि User Name र Password Entry गरिएपछि तपाईंले तलको Objective Topics मा Click गर्नुपर्नेछ । तत् पश्चात तपाईंको स्क्रीनमा खरिदार दोस्रो पत्रको पाठ्यक्रम अनुसारका शिर्षकहरु देखा पर्नेछन् । उक्त शिर्षक भित्रको आवश्यक उपशिर्षकमा Click गरी अत्याधिक लाभ लिनुहोस् ।

Subjective Content

S. N. Topic Title
  1. 1

Objective Content

S. N. Topic Title
  1. 1