.....Loading

लोक सेवा गाइड

लोक सेवा गाइड Career Counseling Center द्वारा संचालन गरिएको एक जानकारीमूलक वेवसाइट हो । यसको अबधारणा बिकास देखि हालको अबस्थासम्म ल्याइपुर्‍याउनमा निजामती सेवाका बिज्ञहरुको राय,सुझाव र सल्लाहको अहं भूमीका रहेको छ ।

अरु थप जानकारीको लागि एसमा क्लिक गर्नुस

Member Login

Lost your password?

Not a member yet? Sign Up!

Lok Sewa Guide
NOTICE
२०७४ जेष्ठ १३ गते संचालन हुन गैरहेको खरिदार प्रथम चरणकोलाई लक्षित गरी पाठ्यक्रम अनुसारका नमूना प्रश्न सेटहरु तयार गरी परीक्षार्थीहरुको अभ्यासका लागि लोक सेवा गाइड डट कम (करीयर काउन्सिलिङ्ग सेन्टर प्रा.लि.)ले आफ्नो वेभ पेज www.loksewaguide.com मार्फत पाठकहरु समक्ष प्रस्तुत गरेको छ । प्रस्तुत प्रश्नसेटहरु हालका लागि निःशुल्क रुपमा उपलब्ध छन् ।   New Year Offer/Free Package नयाँ बर्ष २०७४ को उपहार स्वरुप पाठक महानुभावहरु समक्ष यो New Year Offer उपलब्ध छ । लोक सेवा आयोग लगायत कुनै पनि प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहनुभएका पाठकहरुले www.loksewaguide.com मा आफूलाई मिल्दो प्याकेज आफै छनौट गरी निःशुल्क रुपमा यो सुबिधा लिन सक्नुहुने ब्यहोरा सहर्ष अनुरोध गर्दछौं । यस सम्बन्धमा विस्तृत जानकारीका लागि करीयर काउन्सिलिङ्ग सेन्टर प्रा=लि= सामाखुसी, रानीवारी, काठमाण्डौ फोन नं ०१–४३५३३७६ इमेलः loksewaguide@gmail.com   करीयर काउन्सिलिङ्ग सेन्टर प्रा.लि.द्वारा निर्माण गरी संचालन गरिएको मोवाइल एप सेवा गुगल एप स्टोरमा उपलब्ध छ ।   

Welcome to P.I.S.शाखा अधिकृत प्रश्नोत्तर, Perception, Information & Skills

Login To Buy Package

 

लोक सेवा अध्ययनको सामग्रीलाई हरबखत पाठकहरुको हातमा उपल्रब्ध गराउने उद्धेश्यले यो अनलाइन भर्सन उपलब्ध गराएका छौं । यस पुस्तकमा विगतमा सोधिएका प्रश्नहरुको समाधान गरिएको छ । भविष्यमा आउन सक्ने संभावनायु्क्त प्रश्नहरुलाई समाधान गरी पुस्तकमा प्रस्तुत गरिएको छ । लोक सेवा आयोगद्वारा जारी निर्देशिका अनुसारको Cognitive Level को Concept अनुसारका बिभिन्न ज्ञान तहहरुको आधारमा प्रश्नहरुको समाधान गरिएको छ । 

यस पुस्तकमा प्रस्तुत गरिएका प्रश्नहरुको उत्तरले एकातर्फ पाठ्य बिषयबस्तुको रुपमा पाठकको ज्ञान बढाउने छन् भने प्रस्तुतीकरणको तरिका र ढाँचाको जानकारी भै लेखनसीपको क्षमता समेत विकासमा सहयोगी हुनेछन् । बिषयबस्तुको जानकारी गराउने, सो सम्बन्धी तथ्यांकको उपलब्धता हुने र प्रस्तुतीकरण सीप समेत विकास गर्न सहायक सिद्ध हुने भएकोले पुस्तकको नाम नै PIS अर्थात Perception Information and Skills राखिएको छ । 

Subjective Content

S. N. Topic Title
  1. 1
  2. 2