Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

Our Publications

Career Update - 2074

Caeer Practice Paper-2074

 

लोकसेवा गुरु 

खरिदार प्रश्नोत्तर २०७३

यस पुस्तकमा शाखा अधिकृतको नयाँ पाठ्यक्रम बमोजिम द्वितीय र तृतीय पत्रको पाठ्य सामग्री प्रस्तुत गरिएको छ । चौधौं योजना, बजेट बक्तब्य २०७३।०७४, मौद्रिक नीति २०७३।०७४, आर्थिक सर्भेक्षण आदिका आधारमा पूर्णत परिमार्जित रुपमा यो चौथो संस्करण तयार पारिएको छ ।


 

परिचित लेखक यदु नेपालद्वारा लिखित प्रस्तुत पुस्तक लोक सेवा आयोगद्वारा प्रकाशित नायव सुब्बा प्रथम पत्रको पाठ्यक्रममा आधारित भै तयार पारिएको छ । पाठ्यक्रमका सम्पूर्ण पक्षलाई समेटेको यो पुस्तकलाई करीयर काउन्सिलिङ्ग सेन्टर प्रा.लि. ले प्रकाशन गरेको छ । यस पुस्तकमा विगतमा लोकसेवा आयोगद्वारा सोधिसकिएका प्रश्नहरुलाई प्रस्तुत गर्नुका अलावा कुन पाठबाट कस्ता कस्ता प्रश्न आउन सक्छन् भनी पहिचान गरिएको र गर्न सिकाइएको छ । के पढ्नु पर्छ मात्र होइन के पढ्न आवश्यक छैन भन्ने ज्ञान दिलाउन, थोरै समयमा धेरै जानकारी लिन यस पुस्तकले सहयोग गर्नेछ । यस पुस्तकमा चौधौं योजना, बजेट बक्तब्य २०७३।०७४, आर्थिक सर्भेक्षण २०७२।०७३ आदिको आधारमा बिषयबस्तुहरु पूर्ण रुपमा अद्याबधिक गरि प्रस्तुत गरिएको छ । 

 

नायब सुब्बा द्वितीय पत्रको पाठ्यक्रम अनुसार पूर्ण रुपमा तयार पारिएको यो पुस्तक लेखक यदु नेपालले लेख्नु भएको हो । पाठ्य बिषयबस्तु, लेखन कला र सफलताका शर्तहरु समेटिएको पुस्तक नायव सुब्बाको यो पुस्तकमा,
A. के पढ्ने, कति पढ्ने र कसरी पढ्ने जानकारी दिइएको छ । 
B. यसमा के लेख्ने, कसरी लेख्ने र कति लेख्ने जानकारी गराइएको छ । 
C. लोक सेवा अध्ययनको क्रममा आउन सक्ने जिज्ञासालाई समाधान गर्न खोजिएको छ । 
D.२०७३ साल कार्तिक १ गते सम्मको सूचना तथा तथ्यांकको आधारमा पुस्तकलाई अद्याबधिक गरिएको छ ।
E. हालसम्म सोधिएका प्रश्नहरुलाई लोक सेवा आयोगको परीक्षामा उपलब्ध हुने समय सीमा भित्रै हल गर्न सक्ने गरी समाधान गरिएको छ । 
F. नायव सुब्बा लक्ष्य प्राप्तिका लागि आवश्यक पर्ने लक्ष्य स्पष्टता, मानसिक तयारी र प्राबिधिक तयारीका बिषयहरुलाई सफलता रहस्यको रुपमा अलग्गै स्थान दिइएको छ ।
एक पटक आफै परीक्षण गरी हेरौं । तपाईंको लगानी करीयर निर्माणका लागि उपयोगी हुनेछ ।

 

हालसम्म सोधिएका र सम्भावित प्रश्नहरुको समाधानसहित शाखा 'अधिकृत प्रश्नोत्तर P.I.S. 2073' सुरेश अधिकारी, यदु नेपाल र रुपनारायण खतिवडाद्वारा लिखित । 

 

शाखा अधिकृतको नयाँ पाठ्यक्रम लागू भएको शुरु वर्षदेखि २०७३ सम्मका प्रथम, द्वितीय र तृतीय पत्रका प्रश्नहरु तथा पाठ्यक्रम समावेश गरिएको मूल्य रु. ५०/- मात्र । 

शाखा अधिकृत, नायव सुब्बा, खरिदार प्रथमपत्रका अतिरिक्त बिभिन्न निकायको प्रतियोगितात्मक परीक्षाका लागि अत्यान्तै उपयोगी ।

लोकसेवा प्राक्टिस पेपर २०७३ Series - 2 

शाखा अधिकृत, नायव सुब्बा, खरिदार प्रथमपत्रका अतिरिक्त बिभिन्न निकायको प्रतियोगितात्मक परीक्षाका लागि अत्यान्तै उपयोगी ।

लोकसेवा प्राक्टिस पेपर २०७३ Series - 1

 

 Pocket Book(समसामयिक बस्तुगत)

 

 गोरखा भूकम्प २०७२ (नालीबेली)