नायब सुब्बा-प्रथम पत्र(Rs.400) - लोकसेवा गाइड - Lok Sewa Guide

Welcome to नायब सुब्बा-प्रथम पत्र(Rs.400)

करीयर काउन्सिलिङ्ग सेन्टरको नायब सुब्बा (प्रथम पत्र) मा यहाँलाई हार्दिक स्वागत गर्दछौं । यो प्याकेज लोकसेवा आयोगकाे संशाेधित नयाँ पाठ्यक्रम अनुसार राजपत्र अनंकित प्रथम श्रेणी प्रथम पत्र (प्रथम चरण) काे परीक्षालाई लक्षित गरी तयार पारिएको छ । यस पत्रबाट पूर्ण रुपमा वस्तुगत प्रश्नहरु सोधिने हुँदा वस्तुगत रुपमा नै प्रश्नोत्तर प्रस्तुत गरिएको छ । १०० पूर्णाङ्कको पत्रमा ४० अंक आईक्यू (General Mental Ability Test) का लागि र ६० अंक समान्यज्ञान+सामाजिक अध्ययनका लागि छुट्याइएको छ ।  परीक्षा समय ४५ मिनेटकाे हुने यस परीक्षामा बस्तुगत प्रश्न सेटहरु अध्ययन तथा प्राक्टिस गर्नका लागि राखिएकाे छ भने तत् तत् शिर्षकहरुकाे बिस्तृत अध्ययनका लागि बिषयगत सामग्री पनि साथमा राखिएकाे छ । 

सेवा सशुल्क भएता पनि यसमा भएकाे बिषयबस्तु, प्रस्तुतिकरण तरिका र यसकाे गुणस्तरियताकाे परीक्षण पश्चात मात्र शुल्क भुक्तानी गर्न अनुराेध गर्दछाै‌ं । थप कुनै समस्या भएमा वा जानकारी चाहिएमा loksewaguide@gmail.com मा इमेल गर्नुहुन वा ०१४३५३३७६ मा सम्पर्क गर्नुहुन अनुराेध गर्दछाैं । 

यो सेवा लिनका लागि User Name र Password Entry गरिएपछि तपाईले तलको Objective वा Subjective Topics मध्ये कुनैमा Click गर्नुपर्नेछ । तत् पश्चात तपाईको स्क्रीनमा नायब सुब्बा(प्रथम पत्र)को पाठ्यक्रम अनुसारका शिर्षक, उप शिर्षक तथा प्रश्नहरु देखा पर्नेछन् । अाफ्नाे रुची र आवश्यकतानुसारका शिर्षक तथा उपशिर्षकमा Click गरी अत्याधिक लाभ लिनुहोस् । 

Subjective Content

S.N Title

Objective Content

S.N Title