आजको खबर - लोकसेवा गाइड - Lok Sewa Guide

Welcome to आजको खबर

 आजका समाचार माध्यमहरुबाट उपलब्ध भएका लोक सेवा आयोगको परीक्षाका लागि उपयोगी सामग्रीलाई पाठकहरु समक्ष पु¥याउन यो प्याकेजको शुरुवात गरिएको छ । परीक्षाको तयारीको ब्यस्त समयमा दैनिक पत्रिकाहरु, रेडियो, टेलिभिजन तथा बिभिन्न वेभ पेजमार्फत लोक सेवा सामग्रीको संकलन गरिरहन नपरोस भन्ने हेतुले यो कार्यक्रमको शुरु गरिएको छ । यस कार्यक्रमका सम्बन्धमा पाठकलाई लागेका सुझाव दिन, आफ्नो असुविधा संचार गर्न र यसबाट आधिकाधिक लाभ लिनका लागि हामी हार्दिक अनुरोध गर्दछौं ।  

Subjective Content

S.N Title