Career News and Info (Daily) -Rs.500 - लोकसेवा गाइड - Lok Sewa Guide

Welcome to Career News and Info (Daily) -Rs.500

 पाठक मित्रहरु 

२०७३ पौष २७ देखि Career News and Info (Daily) कार्यक्रम शुरु गरेका छौं । हालसम्म सञ्चालनमा रहेको आजको खबर स्तम्भको परिमार्जित स्वरुपमा यो कायक्रम सञ्चालनमा ल्याएका हौं । 
यस कार्यक्रममा प्रत्येक दिन घटेका घटना, सूचना, निर्णय तथा प्रकाशनबाट प्राप्त जानकारीबाट लोकसेवा आयोगको परीक्षाको साथै अन्य बिभिन्न प्रतियोगिताहरुमा उपयोगी हुने सामग्री तयार गरी पस्कने गरिन्छ । यसमा विषयगत र वस्तुगत दुवै खालका सामग्रीहरु प्रस्तुत गरिनेछ । लोकसेवा सम्बन्धी महत्वपूर्ण सामग्री खोज्नका लागि परीक्षार्थीले दर्जनौ पत्रिकाहरु, रेडियो, टेलिभिजन तथा अनलाइन समाचारस्रोतहरुका लागि खर्चिनुपर्ने समय तथा लगानी बचत गरी महत्वपूर्ण सामग्री प्रस्तुत गर्नु नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । 
 
हालसम्म आजको खवर कार्यक्रमबाट सेवा लिइरहनुभएका पाठकहरुले यो कार्यक्रमको लागि अलग्गै रकम बुझाउनु नपर्ने ब्यहोरा समेत सहर्ष जानकारी गराउँदछौं । थप जानकारीका लागि कृपया कार्यालयको टेलिफोन नं ०१–४३५६३३७६, ९८०३५१०६५५ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । 

Subjective Content

S.N Title