Notice
करीयर अपडेट PREMIUM PLUS (999/-) - लोकसेवा गाइड - Lok Sewa Guide

Welcome to करीयर अपडेट PREMIUM PLUS (999/-)

            यो प्याकेज Career Update PREMIUM Package को Extended रुप हो जुन ३ (तीन) बर्षसम्मको लागि Valid रहन्छ । लोक सेवाको तयारीमा लागेका पाठकलाई समसामयिक विषयको जानकारी खरिदारदेखि सहसचिवसम्मको सबै तहका लागि अत्यन्त जरुरी हुने हुँदा इच्छुक पाठकहरुले यो प्याकेज मार्फत अध्ययन गर्दा लामो समयसम्म अध्ययन गर्न पाउने र सोही अनुसार रकमको बचत समेत गर्ने अवसर प्राप्त गर्नुहुनेछ । यो प्याकेजका लागि बैंकमा डिपोजिट गर्न वा इसेवा मार्फत रकम ट्रान्सफर गरी सुविधा लिन सक्नु हुनेछ । 

यस प्याकेजका खास आकर्षण
• ३ वर्षसम्मको प्रयोग अवधि रहने,
• वार्षिक शुल्कमा बचत हुने,
• नियमित रुपमा अद्याबधिक सामग्री पाइने,
• PDF Download गरी मोवाइल वा ल्यापटपमा अध्ययन गर्न सकिने ।  
सम्पर्क करीयर काउन्सिलिङ्ग सेन्टर प्रा. लि.
01-4353376, 9803510655

Subjective Content

S.N Title