Notice
Career News and Info (Daily) - लोकसेवा गाइड - Lok Sewa Guide

Welcome to Career News and Info (Daily)

 पाठक मित्रहरु 

२०७५ भाद्र २५ गते देखि Career Update(with PDF Download)कार्यक्रम संचालन गरेका छौं । हालसम्म सञ्चालनमा रहेको Career News & Info Programme को परिमार्जित स्वरुपमा यो कायक्रम सञ्चालनमा ल्याएका हौं । यसमा उपलब्ध सामग्री केवल प्रथमपत्रको बस्तुगत प्रश्नोत्तरसंग मात्र सम्बन्धित हुने छैनन् । बरु बिषयगत प्रश्नको उत्तरमा समेत सहयोगी हुनेछन् ।

यस कार्यक्रममा प्रत्येक दिन घटेका घटना, सूचना, निर्णय तथा प्रकाशनबाट प्राप्त जानकारीबाट लोकसेवा आयोगको परीक्षाको साथै अन्य बिभिन्न प्रतियोगिताहरुमा उपयोगी हुने सामग्री तयार गरी पस्कने गरिन्छ । यसमा विषयगत र वस्तुगत दुवै खालका सामग्रीहरु प्रस्तुत गरिनेछ । लोकसेवा सम्बन्धी महत्वपूर्ण सामग्री खोज्नका लागि परीक्षार्थीले दर्जनौ पत्रिकाहरु, रेडियो, टेलिभिजन तथा अनलाइन समाचारस्रोतहरुका लागि खर्चिनुपर्ने समय तथा लगानी बचत गरी महत्वपूर्ण सामग्री प्रस्तुत गर्नु नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।
 
हालसम्म CNI Package बाट सेवा लिइरहनुभएका पाठकहरुले यो कार्यक्रमको लागि अलग्गै रकम बुझाउनु नपर्ने ब्यहोरा समेत सहर्ष जानकारी गराउँदछौं । थप जानकारीका लागि कृपया कार्यालयको टेलिफोन नं ०१–४३५६३३७६, ९८०३५१०६५५ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

Subjective Content

S.N Title