Notice
Career Update PDF (Rs. 500) - लोकसेवा गाइड - Lok Sewa Guide

Welcome to Career Update PDF (Rs. 500)

 लोक सेवा दिदै हुनुहुन्छ ?

अब तपार्इंको स्रोत, साधन र समय बच्नेवाला छ ।  अनि अद्याबधिक हुनकै लागि प्रत्येक बर्ष नयाँ नयाँ पाठ्य पुस्तक किन्नु पर्ने झन्झटबाट समेत अव तपाईं मुक्त हुनुभएको छ । किनकी  तपाईंले गरिरहेका निम्नकार्यहरु अव हामीले गरिदिन्छौं र तपाईंलाई बिशुद्ध (Purified) सामग्री मात्र उपलब्ध गराउनेछौं ।
तपाईंका लागि  दैनिक पत्रपत्रिका हामी किनिदिन्छौं ।  टेलिभिजन, रेडियो हामी हेर्छौं, सुन्छौं र भन्छौं ।  सरकारी प्रकाशन र अपडेट त्यो पनि हामी नै गराउँछौं । 
तपाईं पढ्नुस मात्र चाहिने कुरा सवै हामी उपलब्ध गराउँछौं । त्यो पनि अव तपाईंको मोवाइलमा नै ।

साप्ताहिक रुपमा अद्याबधिक हुन पाउने अवसर सहित २ वर्षको लागि PDF फाइल उपलब्ध छ । 

ईसेवाबाट यो प्याकेज खरिद गर्नु भएको मित्रहरुले तल दिइएको नंम्बरमा एक पटक सम्पर्क गर्नुहोला । 
यो स्किम २०७५ भाद्र २८ देखि आश्वीन १२ सम्म मात्र लागू हुनेछ । 


सम्पर्क करीयर काउन्सिलिङ्ग सेन्टर प्रा.लि.
01-4353376, 9803510655

Subjective Content

S.N Title