Notice
नायब सुब्बा द्वितीय पत्र PREMIUM PLUS (235/-) - लोकसेवा गाइड - Lok Sewa Guide

Welcome to नायब सुब्बा द्वितीय पत्र PREMIUM PLUS (235/-)

नायब सुब्बा द्वितीय पत्र Premium Package मा यहाँलाई हार्दिक स्वागत  छ । यो प्याकेज लोकसेवा आयोगद्वारा प्रकाशित नायब सुब्बा द्वितीय पत्रको नयाँ पाठ्यक्रम बमोजिम तयार पारिएको छ । 

यस प्याकेज मार्फत पाठकहरुले निम्न सेवाहरु प्राप्त गर्नु हुनेछ ।
(१) नायब सुब्बा द्वितीय पत्रको पुस्तक Download गर्ने सुविधा
(२) पुस्तकमा प्रत्येक हप्ता अद्यावधिक हुने सुविधा
(३) हालसम्म सोधिएका प्रश्नहरुको समाधान (२०६९ सालदेखि २०७६ सालसम्म)
(४) यस पुस्तकमा उल्लेखित कुरा नबुझिएमा तथ्यमा Confusion भएमा वा अन्य समस्या भएमा  सम्पादन समूहसँग सुझाव, सल्लाह, अन्तरक्रिया गर्ने सुविधा । यसका लागि हाम्रो टेलिफोन नं 01-4353376 मोबाईल नं 9803510655, loksewaguide@gmail, https://www.facebook.com/loksewaguide/आदिमा सम्पर्क गर्न सकिने छ ।
(५) हाल यो प्याकेजमा राखिएको सामग्री २०७६ माघ १ सम्मको तथ्यमा आधारित  छ ।
(६) यस प्याकेजमा राखिएका सामग्रीहरुको लेखन सम्पादन तथा अद्यावधिक गर्ने कार्यमा लेखक तथा प्रशिक्षक यदु नेपाल र उहाँको नेतृत्वमा रहेको सम्पादक मण्डलको बिशिष्ट योगदान रहेको छ ।

(७) यो प्याकेजको अवधि १ वर्ष रहेको छ। 

(यो सामग्री तयार पार्दा सहयोग लिइएका स्रोतहरुलाई पुस्तकसंगै Bibliography खण्डमा राखिएको छ । )

पाठ्यक्रमको लागि यहाँ क्लिक गर्नुहोस् ।   कार्यतालिकाको लागि यहाँ क्लिक गर्नुहोस् ।


                                                                                                                                                        Updated Date : 2076/10/09

Subjective Content

S.N Title