.....Loading

लोक सेवा गाइड

लोक सेवा गाइड Career Counseling Center द्वारा संचालन गरिएको एक जानकारीमूलक वेवसाइट हो । यसको अबधारणा बिकास देखि हालको अबस्थासम्म ल्याइपुर्‍याउनमा निजामती सेवाका बिज्ञहरुको राय,सुझाव र सल्लाहको अहं भूमीका रहेको छ ।

अरु थप जानकारीको लागि एसमा क्लिक गर्नुस

Member Login

Lost your password?

Not a member yet? Sign Up!

Lok Sewa Guide
NOTICE
२०७४ जेष्ठ १३ गते संचालन हुन गैरहेको खरिदार प्रथम चरणकोलाई लक्षित गरी पाठ्यक्रम अनुसारका नमूना प्रश्न सेटहरु तयार गरी परीक्षार्थीहरुको अभ्यासका लागि लोक सेवा गाइड डट कम (करीयर काउन्सिलिङ्ग सेन्टर प्रा.लि.)ले आफ्नो वेभ पेज www.loksewaguide.com मार्फत पाठकहरु समक्ष प्रस्तुत गरेको छ । प्रस्तुत प्रश्नसेटहरु हालका लागि निःशुल्क रुपमा उपलब्ध छन् ।   New Year Offer/Free Package नयाँ बर्ष २०७४ को उपहार स्वरुप पाठक महानुभावहरु समक्ष यो New Year Offer उपलब्ध छ । लोक सेवा आयोग लगायत कुनै पनि प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहनुभएका पाठकहरुले www.loksewaguide.com मा आफूलाई मिल्दो प्याकेज आफै छनौट गरी निःशुल्क रुपमा यो सुबिधा लिन सक्नुहुने ब्यहोरा सहर्ष अनुरोध गर्दछौं । यस सम्बन्धमा विस्तृत जानकारीका लागि करीयर काउन्सिलिङ्ग सेन्टर प्रा=लि= सामाखुसी, रानीवारी, काठमाण्डौ फोन नं ०१–४३५३३७६ इमेलः loksewaguide@gmail.com   करीयर काउन्सिलिङ्ग सेन्टर प्रा.लि.द्वारा निर्माण गरी संचालन गरिएको मोवाइल एप सेवा गुगल एप स्टोरमा उपलब्ध छ ।   

पब्लिक फोरम

लोक सेवा गाईड पब्लिक फोरममा यहाँलाई हार्दिक स्वागत छ ।
लोक सेवा गाईडलाई थप रचनात्मक सिर्जनात्मक र पाठकहरुका बीच अन्तरक्रियात्मक बनाउने उद्देश्यले यो Programme को शुरुवात गरिएको छ । यस Programme मा तपाई पाठक, शिक्षक वा जुन सुकै व्यक्तिहरुले सामग्री पोष्ट गर्न, पढ्न वा प्रतिक्रिया जनाउन सक्नुहुनेछ । यस पेजमा पोष्ट गरिने सामग्रीहरु लोकसेवा आयोग, संस्थानहरु, बैंकहरु तथा शिक्षक सेवा आयोग लगायत प्रतियोगितात्मक परीक्षासंग कुनै न कुनै रुपले सम्बन्धित हुनु पर्नेछ । त्यस्ता सामग्री पोष्ट गर्दा तपाईको आफ्नो Account (My Account) मा गई My Content मा Add New Content को रुपमा सामग्री राख्नु पर्नेछ । त्यस्तो सामग्रीको स्रोत समेत खुलाइएको हुनु पर्नेछ । अधिकांश पाठकहरुको मन जित्न सफल सामग्रीलाई हामी आर्थिक हिसावले समेत पुरस्कृत गर्दै जानेछौं। यस कार्यक्रममा आधिकारिक सहभागिता जनाई बढी भन्दा वढी अन्तरक्रियात्मक बनाउन हामी पुनः हार्दिक अनुरोध गर्दछौं।
यस प्रोग्राममा पोष्ट भएका सम्पूर्ण सामग्रीहरुको जवाफदेहिता सम्बन्धित प्रेषकको नै हुने व्यहोरा समेत सहर्ष जानकारी गराउँदछौं ।

SN Title Votes
1 २०१६ का प्रमुख अन्तर्राष्ट्रिय घटनाहरू 0
2 DRI-CIS भनेको के हो ? 10
3 विकासशील राष्ट्रमा स्तरोन्नतिको सपना 4
4 दिगो शान्तिका लागि द्वन्द्व संवेदनशील विकास 1
5 जनसंख्या नीतिको सान्दर्भिकता 3